काठमाडौं । इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेका खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेपछि घटना बाहिरिएको हो । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका […]
काठमाडौँ । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको […]
ताप्लेजुङ। उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तोरेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकप्टर दुर्घटनामा पर्यो । ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि […]
मेचीनगर । नेवा समाज समिति मेचीनगरको ३०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । मेचीनगर ६ स्थित भिमसेन मन्दिर परिसरमा सम्पन्न साधारण सभाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । साधारणसभा उद्घाटन पछि नगरप्रमुख आचार्यले हरेक जातजाति, वर्ग र समुदायले एकर्काको रितीरिवाज, कला र संस्कृतिको सम्मान गर्दै अघि बढनुपर्ने बताए । कसैले पनि […]
हल्दिबारी । समृद्धिका पालक, हल्दिबारीका बालक अभियान अन्तरगत हल्दिबारी गाउँपालिका वडा नं. १ गोलधापमा आजदेखि बालबालिकाको क्षमता अभिवृद्धिका लागि तीन दिने तालिम सुरु गरिएको छ । सो वडाका ९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी रहेको उज्यालो गोलधाप बालक्लबको आयोजनामा ३ दिने भित्तेपत्रिका तयारी, समाचार लेखन तथा प्रकाशन सम्बन्धी तालिम शुरु भएको हो । बालबालिकाको मनोविज्ञान […]
झापा । झापा जिल्ला सहकारी संघले आजदेखि साताव्यापी तालिम कार्यक्रमको अभियान सुरु गरेको छ । संघको २२औं वार्षिक साधारणसभाको निर्णयानुसार आज फागुन १६ गतेदेखि २२ गतेसम्मलाई यो वर्ष तालिम सप्ताहका रुपमा कार्यक्रम गर्ने तय भएको हो । बिर्तामोडमा आयोजित सञ्चालक क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी आजको सेसनलाई अग्रज सहकारीकर्मी रामचन्द्र उप्रेतीले सहजीकरण गरेका छन् […]
ताप्लेजुङ। ताप्लेजुङको सिस्नेभरिमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ पठाइएको छ । बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो । बाँकी तीनजनाको शव बिहीबार बिहान विमानस्थल ल्याएपछि केही घण्टा मौसम […]
काठमाण्डौ । प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ । प्रतिनिधिसभा सदस्यसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हिजो ताप्लेजुङमा […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारलाई भेट गरेका छन्। विहीवार विहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको पहिलो शिखर […]