Sajhamanch Archive

बिजनेस भिसामा आपराधिक गतिविधि केन्द्र बन्दै नेपाल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बिजनेस भिसामा आपराधिक गतिविधि केन्द्र बन्दै नेपाल.

काठमाडौं । नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् । तर, लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको […]

सुमार्गीको पैसा फर्काउन नसकिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुमार्गीको पैसा फर्काउन नसकिने.

काठमाडौं । सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकमा स्थानान्तरण […]

बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय.

काठमाडौं । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । […]

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता.

काठमाडौं।भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह […]

नेपाली श्रमिकको हकहित संरक्षणमा जोड : ज्ञवाली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली श्रमिकको हकहित संरक्षणमा जोड : ज्ञवाली.

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिएका छन् । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग सोमबार अपराह्न भएको भेटमा उनले कतारमा कार्यरत नेपालीको हकहितको रक्षामा जोड दिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय […]

खैरो हेरोइनसहित चारजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खैरो हेरोइनसहित चारजना पक्राउ.

कपिलबस्तु । अवैध लागूऔषध खैरो हेरोइनसहित कपिलवस्तुमा चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ का प्रदेशी थारु, सन्दीप भुषाल, राजु थारू र अर्घाखाँची सितगंगा–९ का उदय सुनार छन् । उनीहरुका साथबाट प्रहरीले ४ […]

सडकमा पहिरो खस्दा एकजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सडकमा पहिरो खस्दा एकजनाको ज्यान गयो.

दार्चुला । दुहुँ गाउँपालिका ३ राताकाठामा बन्दै गरेको दार्चुला–तिङकर सडकमा पहिरो खस्दा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । पहिरो खस्दा बाख्रा चराउन लेकतिर लैजाँदै गरेका नौगाड गाउँपालिका ४ सिप्टीका ३९ वर्षका रघुवीरसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते नौगाड ४ का ३१ वर्षका मानसिंह ठगुन्ना र वडा नम्बर ३ […]

स्थानीय तहमा विप्लव नेतृत्वको नेकपाको चन्दा आतंक

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on स्थानीय तहमा विप्लव नेतृत्वको नेकपाको चन्दा आतंक.

काठमाडौं । नेत्रविक्रम चन्दा (विप्लव) नेतृत्वको नेकपाले प्रदेश ५ का सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको छ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पार्टीले जनसत्ता निर्माण गरी जनतामाझ सञ्चालन गरेको उल्लेख गरी त्यसका लागि चन्दा दिन पत्राचार गरेको हो । पत्रबाहेक मौखिक रुपमा धम्कीपूर्ण भाषाको […]

१६ वर्षीय युवाले बनाए माउबिनै चल्ला निकाल्ने प्रविधि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १६ वर्षीय युवाले बनाए माउबिनै चल्ला निकाल्ने प्रविधि.

भैरहवा । कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीमा एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् । गुप्ता आफैँले निर्माण गर्नुभएको उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न […]

करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस.

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड ७६ […]