Sajhamanch Archive

अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने.

काठमाडौं ।  सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी सार्वजनिक […]

दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दाइजोले टीकाटालो रद्द, परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या.

पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेकाृ उनले सुनेकी थिइन् । टीकाटालो रद्द […]

मौसममा फेरि गडबढ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मौसममा फेरि गडबढ.

काठमाडौँ।  हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । मौसमी प्रभाव आगामी बुधबारसम्म जारी रहने भएको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल कतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, मंगलबार पुनः अर्को प्रभाव दोहोरिने भएकाले बुधबार […]

इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्‍यो महिलालाई राजदूत.

काठमाडौँ । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् । अमेरिकी अखवार ‘द वासिङटन […]

राउटे समुदायमा १२ वर्षीय बालिकाको बिहे ३१ वर्षीय युवासँग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राउटे समुदायमा १२ वर्षीय बालिकाको बिहे ३१ वर्षीय युवासँग.

सुर्खेत।  लेकबेँसी नगरपालिकास्थित भेरी नदी किनारमा बस्दै आएकी राउटे समुदायकी मयाराम शाही १२ वर्षीय भइन् । आफ्नो स्याहार आफै गर्न सक्ने अवस्था नभएकी उनको गतसाता आफूभन्दा २० वर्ष जेठा दलबहादुर शाहीसँग विवाह भयो । राउटे बस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिइन् । यी दुई मात्र होइन, एक साता अवधिमा […]

वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे, अर्को वर्ष रेमिट्यान्स पनि घट्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे, अर्को वर्ष रेमिट्यान्स पनि घट्ने.

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ । मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको हो । यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ । गत […]

सिसिडोल भरियो, काठमाडौंको फोहोर फाल्ने ठाउँ अभाव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सिसिडोल भरियो, काठमाडौंको फोहोर फाल्ने ठाउँ अभाव.

काठमाडौं।  काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन । सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । […]

उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई साबुनसम्मको सुविधा.

काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा […]

भाषाशास्त्री पोखरेलको निधन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भाषाशास्त्री पोखरेलको निधन.

विराटनगर । भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगरस्थित निवास आइतबार बिहान निधन भएको छ । उनको बिहान साढे एकबजे निधन भएको हो। लामो समयदेखि काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराएका थिए । ८६ वर्षे पोखरेलको घरमा निधन भएको हो। उच्चरक्तचापका बिरामी प्राज्ञ पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा […]

अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेसीमाथि छानबिन सुरु, एक्सपर्टले ढाँट्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अष्ट्रेलियामा विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेसीमाथि छानबिन सुरु, एक्सपर्टले ढाँट्यो.

काठमाडौँ ।  अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा […]