काठमाडौं । देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् । ‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष निर्वाचित […]
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ । सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि पुरानै ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले […]
महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो । बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको […]
काठमाण्डौ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रचाना गरेको गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर आज बिहीबार सार्वजनिक भएको ‘भुर्रभुर्र यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । गीतमा महानिरीक्षकका छोरा सानिध्य खनाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी […]
प्रेम दिवसको अवसर पारेर यूएईमा प्रदर्शन हुन लागेको ‘प्रसाद’को पहिलो दिनका टिकट सबै बिक्री भइसकेको संयोजक आशिष पुरुषले जानकारी दिए । नेपालमा विकास नेटवर्कमार्फत विकास सुवेदी र आशिष पुरुषले मध्यपूर्वमा ‘प्रसाद’ भित्राउनु भएको हो । चलचित्र ‘प्रसाद’ बाँझोपनका कारण दाम्पत्य जीवनमा पारेको समस्या र त्यसले नेपाली समाजमा पारेको सामाजिक असरका विषयमा केन्द्रित भएर आमनेपाली भोगाइको […]
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले दिउँसो चारबजेपछि सम्बोधन गर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ । सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् । ओलीले सम्बोधनमा सरकारले एक वर्षमा गरेका उपलब्धी तथा भावी योजना प्रस्तुत गर्ने जनाइएको छ । […]
विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस […]
काठमाडौं । स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण नगर्ने हो भने किसानलाई उखुको भुक्तानी दिन नसकिने उनीहरुको भनाई छ । ४० हजार टन चिनी बिक्री नभइ मौज्दातमा रहेपछि उखु कृषकको रकम भुक्तानी गर्न नसकेको उद्योगीले बताएका […]
काठमाडौं । अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुने गर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरू डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ । – दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने […]
भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ । गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन […]