Sajhamanch Archive

विशिष्टको निवासमा राज्यकोषको दोहन, पानी र बिजुलीको खर्च नै ७५ लाख

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विशिष्टको निवासमा राज्यकोषको दोहन, पानी र बिजुलीको खर्च नै ७५ लाख.

काठमाडौं  । विशिष्टहरूको निवासमा ग्यास चुल्होदेखि बिछ्यौनासम्ममा अपारदर्शी रूपमा खर्च भएको निष्कर्षसहित महालेखा परीक्षक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मितव्ययिता अपनाउन निर्देशन दिए पनि अझै पालना नभएको पाइएको छ । राज्यको विशिष्ट तहमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा मन्त्री निवासबाट कार्यविधि नबनाई राज्यकोषको दोहन भइरहेको छ । महालेखा परीक्षक कार्यालय […]

बिहे नहुने डरले छोरीको पढाई रोक्न बाध्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बिहे नहुने डरले छोरीको पढाई रोक्न बाध्य.

भद्रपुर । ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो । अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्,’ उनी भन्छिन् । गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । […]

प्रधानमन्त्री रोजगार कार्यक्रम, सके काम, नसके भत्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रम, सके काम, नसके भत्ता.

काठमाडौं। सरकारले आगामी पाँच वर्षमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सो कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । सरकारले बेरोजगारलाई स्वदेशमै सम्मानजनक रोजगारी दिने र यदि दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउनका लागि यो कार्यक्रम सुरु गरेको हो । बेरोजगारलाई एक वर्षमा कम्तीमा […]

भ्यालेन्टाइन डेः प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भ्यालेन्टाइन डेः प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर.

काठमाडौंँ ।  ‘विल यु वि माई भ्यालेन्टाइन’ आज १४ फेब्रुअरीका दिन सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न […]

बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बेरोजगार युवालाई वार्षिक २२ हजार भत्ता.

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरे । स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेसिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको योजना बनाएर कार्यान्वयनमा ल्याएको हो । ‘सबैका लागि रोजगार ः […]

सकस बन्दै कर्मचारी समायोजन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सकस बन्दै कर्मचारी समायोजन.

काठमाडौं ।दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीद्वारा शपथ ग्रहण गरिएको दिन फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकै महत्व दिएर प्रचार गरेको थियो । कर्मचारी समायोजका सन्दर्भमा उनले भनेको थियो, ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनसम्बन्धी सबै काम टुंग्याउँछौँ ।’ सो मन्त्रालयका उच्च कर्मचारीहरुका अभिव्यक्तिहरुमा पनि सो भनाईले निकै प्राथमिकता पाउने […]

सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल.

काठमाडौं। समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्राम लगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र […]

बेरोजगारको आवेदन चैत्रदेखि खुल्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बेरोजगारको आवेदन चैत्रदेखि खुल्ने.

काठमाडौं ।सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । मन्त्रालयले […]

बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीद्धारा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीद्धारा पक्राउ.

कैलाली। अदालतबाटै फरार भएका बालिकाको बलात्कार गरेको आरोप लागेका अभियुक्तलाई कैलाली प्रहरीले बुधबार पक्राउ गरेको छ । १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका लम्कीचुहाका डिल्प दमाई मंगलबार जिल्ला अदालतबाट फरार भएका थिए । माघ २८ गते पक्राउ परेका दमाईलाई म्याद थपका लागि अदालत लगेका बेला हतकडीसहित फरार भएको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए […]

उच्च रक्तचाप नियन्त्रणको यस्तो छ सजिलो उपाय

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on उच्च रक्तचाप नियन्त्रणको यस्तो छ सजिलो उपाय.

अहिले धेरैलाई सोध्नै पर्दैन, ‘तपाईंलाई उच्च रक्तचाप छ  ? किनभने उच्च रक्तचापले अहिले ति कसैलाई छाडेको छैन, जसको खानपान र जीवनशैली अस्तव्यस्त छ । र, आजको परिस्थितीमा धेरैजसो खानपान र जीवनशैली अस्तव्यस्त नै छ । उच्च रक्तचापको खास कारण खराब जीवनशैली हो । सुत्ने-उठ्ने तालिका नियमित नभएका, खानपानमा सतर्क नभएका, मानसिक बोझ बोकेका, महत्वकंक्षाले लखेटेका, […]