बलिउडका भेट्रान अभिनेता अभिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘बदला’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्र सस्पेन्स तथा थ्रिलर कथामा निर्माण भएको प्रष्ट पार्दछ । ट्रेलरमा ताप्सी पन्नु र सुजोय घोसलाई पनि देखाइएको छ । ट्रेलरले सार्वजनिक भएको २४ घण्टा नपुग्दै ९१ लाख बढी दर्शक पाइसकेको छ । ट्रेलर हेरेर ११ हजार बढी दर्शकले […]
धनुषा । जनकपुरमा मंगलबार राति लुटेराहरुले तीनजनालाई घाइते बनाइ लाखौंको लुटपाट गरेका छन् । जनकपुर उपमहानागरपालिका १३ पीडारी बस्ने शोभित राउतको घरमा लुटेराको समूहले आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । राति झण्डै १ बजे ९–१० जनाको समूहमा आएका लुटेराहरुले परिवारका सदस्यहरुमाथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र सुनको गरगहना गरी ६ […]
धनगढी प्रिमियर लिग अन्तर्गत काठमाण्डौ गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३६ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनाए । आज पनि कमजोर सुरुवात गरेको काठमाणडौ आठ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उनका दुवै ओपन गौरव तमोर एक […]
काठमाडौँ। तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको […]
आज विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार […]
काठमाडौँ । निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका छन् । मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र […]
काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परिषद् (एसईई) को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ (संशोाधन)ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् । एसइईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५० हजार […]
ललितपुर । प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान […]
काठमाडौं । नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५।५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो । उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले […]
काठमाडौं ।आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन । – ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने गर्दा त्यो वस्तु निस्कन सक्छ । – साथै, चिसो पानी आँखामा छ्यापेर पानीमा टाउको डुबाएर आँखा खोल्दा […]