Sajhamanch Archive

एनएमसीमा क्रिस्टलका गहना तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा क्रिस्टलका गहना तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तरगतको महिला समितिले क्रिष्टलका गहना बनाउने ७ दिने तालिम आजदेखि सुरु गरेको छ । बिर्तामोड कार्यालयको सभाहलमा सुरु भएको तालिमको सहजीकरण देवीमाया पोखरेलले गरिरहेकी छन् भने ३० जना महिलाहरु सहभागी छन् । महिला समितिका संयोजक भगवती घिमिरे मैनालीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा आमन्त्रित एवम् सहभागीहरुलाई स्वागत गर्दै सदस्य […]

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन.

बिर्तामोड । झापाको बिर्तामोडमा गत माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आज अन्तिम दिन, एक भव्य कार्यक्रमको आयोजना गरी महोत्सव समापन गर्ने आयोजक तयारी भएको छ । महोत्सवले बिर्तामोडको परिचयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जोड्न निकै बल पुर्याएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताएका छन् । महोत्सवभर २२ करोड रुपैयाँको […]

सिके राउतका ९ कार्यकर्तालाई पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिके राउतका ९ कार्यकर्तालाई पक्राउ.

बाँके । प्रहरीले जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका […]

फेसबुकमा २५ करोड फेक अकाउन्ट

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on फेसबुकमा २५ करोड फेक अकाउन्ट.

सोसल मिडिया साइट फेसबुक आफैंमा एउटा पूरा संसार हो । आफ्ना दुई अर्बभन्दा धेरै प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भन्दा हुन्छ । २ अर्बभन्दा धेरै मानिसले महिनामा कम्तीमा एकपटक फेसबुक लगइन गर्दछन् । यस्ता प्रयोगकर्तालाई फेसबुकले मन्थली एक्टिभ युजर्स मान्दछ । तर, मासिक सक्रिय प्रयोगकर्ता भनिएका २ अर्ब ३२ […]

विकास बोर्डका अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on विकास बोर्डका अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा.

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् । उनले विज्ञप्तिमार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेको बताएकी छन् । ‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो […]

टिपरको ठक्करबाट एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट एकजनाको मृत्यु.

काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिका–७ खहरेचोकमा गएराति टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीहरुका अनुसार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु हुनका साथै अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको सुन्ताखान बस्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का २० बर्षीय श्याम विक छन् । उपचारको क्रममा विकको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा गएराति २ बजे […]

दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु.

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक […]

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम.

काठमाडौं।  विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले […]

फागुनभित्र कर्मचारी समायोजन सक्न कठिन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on फागुनभित्र कर्मचारी समायोजन सक्न कठिन.

काठमाडौं । आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन देखिएको छ । संघीय मामिला ताथ समान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि कर्मचारीको चौतर्फी दबाबका कारण समयमै सक्न सकस देखिएको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका […]

विदेशीले लिएको करिब साढे ३ सय नेपाली नागरिकता रद्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशीले लिएको करिब साढे ३ सय नेपाली नागरिकता रद्द.

काठमाडौं ।  विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही […]