काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । यसैबीच राष्ट्रपति भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका […]
नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । नायिका शर्माले केही दिन अगाडि मात्र चलचित्र क्षेत्रमा काम गर्ने विपन्न प्राविधिकहरुलाई राहत वितरण गरेकी थिइन् । पूजाको सामाजिक कामको चर्चा सबैतिर भयो । तर, उनै पूजाले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफूलाई ‘सिंह’को रुपमा चित्रित गरेकी छिन् । पूजाले लेखेकी छिन्–‘कुकुर […]
नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमान पार्म हाउसमै रहेपनि उनले समय(समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् । अर्कोतिर, सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६र६ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । उनै, सलमानले सार्वजनिक गरेको नयाँ भिडियोमा उनी रिसाएका देखिन्छन् । उनी रिसाउनुको कारण, मानिसहरु घर बाहिर […]
सिरहा । भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका छ जनालाई सिरहा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका छ जनालाई प्रहरीले पक्राउ गरी क्वाइरेन्टाइन पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका छ […]
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा […]
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको […]
कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन । कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै […]
मागभन्दा बढी एलपी ग्यास ढुवानी गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास मागभन्दा बढी आयात भएको छ तर […]
काठमाडौं।‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो। यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ। सेतोपाटी बाट
विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था छ l जसले गर्दा विद्यार्थीहरुको पढाइमा असर पुगेको छ । व्यापार व्यावसाय धरासायी छन्, पसल, शैक्षिक संस्थालगायत सबै ठप्प भएका […]