विराटनगर । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो। सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो। प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् […]
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । आज मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको जिकिर गरे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उनले भने, ‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ । चुनावपछि […]
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरु बन्द हुने जनाएको छ । मसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई सम्पूर्ण नाकाहरु बन्द हुने प्रशासनले एक सूचना मार्फत सबैमा जानकारी गराएको छ […]
शिवसताक्षी । झापाको शिवसताक्षीका युवाहरुलाई डकर्मी सम्बन्धी मेसन तालिम दिइएको छ । शिवसताक्षी ८ झिलझिलेमा युरापियन युनियनको आर्थिक सहयोगमा २० जना युवाहरुलाई ४५ दिनको तालिम दिइएको हो । घर निर्माण सम्बन्धी काम गर्न युवाहरुलाई अग्रसर बनाई आत्म निर्भर बनाउने उद्देश्यले तालिम दिइएको आप्रावाशी कामदार हकहित संरक्षण केन्द्र शिवसताक्षीका अध्यक्ष पारसमणी आचार्यले बताए । तालिममा सहभागीहरुले […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमुना मतदान गरिएको छ संघीय र प्रदेश सरकारको निर्वाचन नजिकदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमुना मतदात गराएको हो । नमना मतदानमा प्रतिनिधि सभा, प्रदेश सभा, दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो । निर्वाचनमा खटिने कर्मचारीहरु र अन्यलाई सहभागीता गराई मतदान अधिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट […]
दमक । पञ्चायती व्यवस्था देखिनै जनअधिकार र स्वतन्त्रताका लागि झापामा संघर्षरत नाम हो, नर्वदादेवी शिवाकोटी पाठक (निर्मला) । २०२५ सालमा ताप्लेजुङ्को ओख्राबोमा जन्मिए पछि उहाँको बाल्यकाल देखिनै संघर्षको समय भने झापामा बित्यो । २०३० साल देखि, झापाको लखनपुरलाई कार्यथलो बनाउनु भएकी उहाँ २०४० विद्यार्थी कालदेखिनै बामपन्थी राजनीतिमा आकर्षित हुनु भयो । तत्कालिन लखनपुरको वाणि माविमा […]
झापा । नेकपा एमालेले सबै धर्मलाई समान रुपमा हेर्ने झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बताउनु भएको छ । शनिबार बिर्तामोड ४ मा रहेको नमो बौद्व गुम्बा र सोहि वडामा रहेको बिलिभर्स चर्चमा आयोजित चुनावी सम्बोधन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले […]
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ का संघीय संसद पदका उम्मेदवार राजेन्द्रप्रसाद लिङदेनले झापा ३ मा ५ वर्षे सांसदको कार्यकालमा विकास के हो भनेर चिनाएको दावी गरेका छन् । भद्रपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले नेकपा एमालेको बलियो साथ र विकासप्रतिको लगाव मतदाताले बुझेको कारण निर्वाचन सहजै जित्ने समेत दावी समेत गरे […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।आगामी मंसिर ४ गतेको निर्वाचिनलाई लक्षित गरी नगरपालिकाका सबै वडामा मतदाता शिक्षा दिइएको हो । वडाबासीका घर घरमा र टोल टोलमा मतादाताहरुलाई भेला गराई मतदाता शिक्षा दिइरहेको सहजकर्ता शिवसताक्षी नगरपालिकाकी स्वास्थ्य स्वयमसेवीका चन्द्रकला घिमिरेले जानकारी दिइन् । उनका अनुसार स्थानीयलाई मत कसरी खसाल्ने, स्वस्तिक कसरी […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का (क) का नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल शिवसताक्षी नगरपालिका वडा नं. १ का धरमपुरका स्थानी बासिन्दा हुन् । तेह्रथुमा जन्मिएका खनाल २०३२ सालदेखि साविक धरमपुर गाविस हालको शिवसाक्षीलाई कर्म थलो बनाउँदै अनेरास्वियूको प्रारम्भिक कमिटीदेखि नेकपा एमालेको राजनीतिक यात्रा अघि बढाएका हुन् । उनी नेकपा एमालेको इलाका सचिव, क्षेत्रीय […]