शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी भेट्रान कपको उपाधि भद्रपुर भेट्रान क्लबले उचालेको छ । दमक भेट्रान क्लबलाई २–१ गोलअन्तरले हराउँदै भद्रपुर भेट्रान क्लबले उपाधि हात पारेको हो । उपाधि हातपारेसँगै विजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि मेडल प्रमाण पत्र […]
शिवसताक्षी । झापाको शिवसताक्षी ९ मा नमुना मतदान गरिएको छ । नेकपा एमाले शिवसताक्षी ९ को टोल नं. (क) को आयोजनामा नमुना मतदान गरिएको हो । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बदर मत घटाउने उद्देश्यले नकपा एमालेले नमुना मतदान गरेको हो । मतदानमा बृद्ध बृद्धाहरुलाई मत बदर नहुने गरी […]
शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् । झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए । एमालेले आफ्नो घोषणा पत्र २० ओटा काम […]
डोटी । सुदूरपश्चिमको डोटीमा केन्द्रविन्दु भएर गएराती २ बजेर १२ मिनेटमा आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला […]
काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रदेश (क)का उम्मेद्वार राधाकृष्ण खनालले नेकपा एमालेले मात्रै देशका लागि उभिने गरेको बताएका छन् । चुनावी घरदैलोका क्रममा उनले जब जब देशका संकट आउँछ नेकपा एमाले ठिङ्ग उभिएर आफ्नो देशको देशको रक्षा र नेपालीहरुको स्वाभिमानका लागि लढ्दै आएको बताए । देशका प्रमुख समस्याहरु केपी ओली प्रधान मन्त्री भएको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी भेट्रान फुटबल प्रतियोगितामा भद्रपुर भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा कनकाई भेट्रान क्लबलाई ३–० गोल अन्तरले हराउँदै भद्रपुर फाइनलमा प्रवेश गरेको हो । खेल पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । खेलको दोस्रो हाफमा भद्रपुरका जर्सी नं. १० का मित्र बस्नेतले हेट्रिक गर्दै टिमलाई फाइनलमा […]
पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ । आचार्य २०७४ […]
शिवसताक्षी । शिवसताक्षीमा जारी भेट्रान फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा कनकाई भेट्रान क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । धरान भेट्रन क्लबलाई ट्राइबेकरमा ४–३ गोलअन्तर हराउँदै कनकाई सेमी फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल बराबरी भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । प्रतियोगिताको विजेता हुने टिमले नगद ५० हजार सहित ट्रफी, […]
नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई […]