काठमाडौं । मङ्गलवार दिउँसोदेखि बन्द भएको पठाओको सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएको छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको बताएको थियो । सेवा फेरि सुरु भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए। पठाओको सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित […]
काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो । नेपाल–भारत सीमामा दैनिक हजारौँको आवत–जावत हुँदै आएको छ । पछिल्लो समय होली पर्व मनाउनका लागि भारतबाट फर्कनेहरुको चाप बढेको छ । भारतसँग सीमा […]
BIRGUNJ : High alertness has been adopted at the border transit points in eight districts of Province 2 with a surge again in the number of coronavirus infection cases in India. The Armed Police Force (APF) Chhinnamasta Brigade Headquarters, Mahottari, Province 2, has stated that high alertness along with stringent checking has been adopted at […]
काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रमक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दै प्रत्येक अस्पतालमा सङ्क्रामक रोगसम्बन्धी निश्चित […]
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा हुने योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ । आउँदो चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको ब्यस्तता तथा अन्य विविध कारणले गर्दा प्रतियोगिताको मिति सार्नु परेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराएका छन् । अब च्याम्पियनसिपको नयाँ मिति […]
काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूह प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने निष्कर्षमा पुगेको छ । तत्कालीन नेकपा हुँदा अविश्वासको प्रस्ताव राखिएको थियो । एमालेलाई एकताबद्ध बनाउन प्रस्ताव फिर्ता लिनुपर्ने निष्कर्षमा आफूहरु पुगेको वाग्मती प्रदेशसभा सदस्य रचना खड्काले जानकारी दिइन् । प्रदेश–१ र वाग्मतीका सांसदहरुको बैठकले यस्तो निष्कर्ष निकालेको उनले […]
काठमाडौं । कोभिड–१९ संक्रमणका कारण नेपालमा लकडाउन भएको एक वर्षपछि पुनः नेपालमा संक्रमण दर उकालो लागेको छ । पछिल्लो दुई महिनादेखि घट्दो क्रममा रहेको संक्रमितको संख्या चैत लागेपछि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ०७६ माघमा नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोभिड–१९ संक्रमण पहिलोपटक भेटिएको थियो । लकडाउन र सरकारले अपनाएका […]
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रेको छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीन जना पक्राउ परेका छन् । सात वटा रेड पाण्डाको छाला र पाँच वटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका २ का ७६ वर्षीय बृद्ध जगत बहादुर राई, त्यही गाउँपालिका ३ का ५६ वर्षीय कविर शंकर राई […]
KATHMANDU : Prime Minister and Chairman of the ruling CPN-UML, KP Sharma Oli visited and inspected the party’s new central office at Thapathali in Kathmandu on Wednesday. PM Oli reached Umanga Road at Thapathali Height to examine the party’s new office building. CPN-UML has been preparing to move its party office from Dhumbarahi to Thapathali. […]
काठमाडौं । स्मार्ट कार्डको अभावले सवारी चालक अनुमति पत्र लाइसेन्स छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभावमा छपाई बन्द भएको हो । स्मार्टकार्ड नहुँदा ३ लाख १० हजार सवारी लाइसेन्स यातायात व्यवस्था विभागमै थन्किएका छन् । यद्यपि, विदेश जानका लागि अत्यावश्यक छपाई भने गरिँदै आएको विभागले जनाएको छ । ‘स्टक’मा राखिएका ‘स्मार्टकार्ड’ सकिँदा […]