Sajhamanch Archive

प्रधानमन्त्रीलाई प्रतिगमनप्रति पश्चाताप गर्दै संसदमा आउन आह्वान

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई प्रतिगमनप्रति पश्चाताप गर्दै संसदमा आउन आह्वान.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्रीलाई प्रतिगमनका लागि पश्चाताप गर्दै संसद्मा आउन आह्वान गरेको छ । संसद् पुनःस्थापनापछि प्रतिनिधिसभामा पहिलोपटक राखिएको दलीय आधारमा बोल्ने क्रममा शुक्रबार माओवादी केन्द्रकी सांसद पम्फा भुसालले राजनीतिक समस्याको समाधान संसदभित्रबाट खोजी गर्न आग्रह गरिन् । “समस्याको समाधान संसद्भित्रै खोजौँ, कुनै दरबारमा सहमतिको खोजी गर्नतर्फ नलागौँ,” राष्ट्रपति निवासको सर्वदलीय […]

हवाई भाडामा वृद्धि

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on हवाई भाडामा वृद्धि.

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए । हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएको वायुसेवा सञ्चालकहरु बताएका छन् । बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ । यसअघि नेपाल आयल निगमले ३ […]

खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ

Published: in समाज by . Leave a Comment on खाल्डोमा लडेकी महिलालाई जिउँदै पुरेको आरोपमा डोजर चालक पक्राउ.

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । ब्युरोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत […]

Attorney General Agni Kharel resigns

Published: in English by . Leave a Comment on Attorney General Agni Kharel resigns.

KATHMANDU : Attorney General Agni Prasad Kharel resigned from the post on Friday. He tendered his resignation to President Bidya Devi Bhandari earlier today. Kharel announced his resignation amid a press conference held at his office this afternoon. Kharel, who is also a senior advocate, was appointed the attorney general in February 2018. Kharel, who […]

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा.

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको छ । उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए । पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी […]

वन आयोजनामा विश्व बैंकले दिने २ अर्ब ८० करोड वित्तीय सहायतामा हस्ताक्षर

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on वन आयोजनामा विश्व बैंकले दिने २ अर्ब ८० करोड वित्तीय सहायतामा हस्ताक्षर.

काठमाडौं । नेपालको समृद्धिका लागि वन आयोजना कार्यान्वयन गर्न वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ २४ मिलियन डलर बराबरको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताको कुल रकममध्ये ७१ करोड रूपैयाँ अनुदान र २ अर्ब ९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण रहेको […]

नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सुरु

Published: in खेलकुद by . Leave a Comment on नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सुरु.

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल अक्सन सोल्टी होटलमा सुरु भएको हो । अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ‘ए’ क्याटेगोरीमा मा २८ जना, ‘बी’ मा ६३ जना र ‘सी’ मा ५८ जना छन् । ‘ए’बाट ३ खेलाडी, ‘बी’बाट ४-६, ‘सी’ बाट ५-७ […]

नेपाल सुपर लिगको अक्सन सुरू

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल सुपर लिगको अक्सन सुरू.

काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको अक्सन सुरु भएको छ । अक्सन सोल्टी होटलमा सुरु भएको हो । अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ए क्याटेगोरीमा मा २८ जना, बी मा ६३ जना र सी मा ५८ जना छन् । एबाट ३ खेलाडी, बीबाट ४.६, सी बाट ५.७ जनासम्म […]

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

Published: in समाज by . Leave a Comment on कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी.

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ। पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ। नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने,“पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही […]

हलेसीमा १५ दिनमा ७ लाख भेटी संकलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हलेसीमा १५ दिनमा ७ लाख भेटी संकलन.

खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा १५ दिनमै ७ लाख भेटीघाटी संकलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा गत फागुन १४ गतेदेखि २९ गतेको अवधिमा ७ लाख २१ हजार ४०० रुपैयाँ भेटीघाटी संकलन भएको हो । हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटक एबं दर्शनार्थीले मन्दीर तथा दान पेटीकामा चढाए वापत सात लाख […]