Sajhamanch Archive

Finance ministry asks ministries not to seek budget for projects without proper preparations

Published: in English by . Leave a Comment on Finance ministry asks ministries not to seek budget for projects without proper preparations.

KATHMANDU: The Ministry of Finance (MoF) on Monday asked the ministries concerned to take prudent measures while formulating the budget document to be forwarded to the MoF by March 28. One of the major concerns expressed by the MoF was to adopt austerity measures and curtail unproductive expenses like those for purchase of vehicles while […]

खनाल,नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on खनाल,नेपाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै.

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल, माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेताकार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल, नेपाल समूहले भेला गर्न […]

प्रधानमन्त्रीलाई प्रतिगमनको आरोप, चुनावमा जानुपर्नेमा ओलीको जोड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रधानमन्त्रीलाई प्रतिगमनको आरोप, चुनावमा जानुपर्नेमा ओलीको जोड.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा नेताहरूबीच घोचपेच भएको छ । राष्ट्रपति भण्डारीले आफ्नो बङ्गलादेश भ्रमणको पूर्वसन्ध्यामा दलका नेताहरूलाई बोलाएर छलफल गर्ने र चियापानको कार्यक्रम राख्नुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले संसद् विघटनको निर्णय ठिक रहेको जिकिर गरेको र अहिले संसद् बैठक चल्न नसक्नुले आफ्नो कदम ठिक साबित भएको  जानकारी दिनुभयो । प्रधानमन्त्री […]

कांग्रेसले सातै प्रदेशमा राष्ट्रिय शिक्षा नीतिबारे छलफल गर्ने

Published: in राजनीति by . Leave a Comment on कांग्रेसले सातै प्रदेशमा राष्ट्रिय शिक्षा नीतिबारे छलफल गर्ने.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्नका लागि प्रदेश संयोजक तोकेको छ । कांग्रेसको शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपाल संयोजक रहेको विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गर्न लागेको हो । कांग्रेसले राष्ट्रिय शिक्षा नीतिलाई सातै प्रदेशमा छलफल गर्नका लागि […]

खनाल–नेपाल सर्वदलीय बैठकमा नजाने

Published: in राजनीति by . Leave a Comment on खनाल–नेपाल सर्वदलीय बैठकमा नजाने.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको चियापान कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाएकी छन् । बैठक मंगलबार अपराह्न ४ बजेलाई तय गरिएको छ । राष्ट्रपतिले आह्वान गरेको बैठकमा खनाल नेपाल नजाने र माओवादी केन्द्रका अध्यक्ष […]

Dahal named Communist Party of Nepal (Maoist Center)’s parliamentary party leader

Published: in English by . Leave a Comment on Dahal named Communist Party of Nepal (Maoist Center)’s parliamentary party leader.

KATHMANDU : The Communist Party of Nepal (Maoist Center) has picked its Chairman Pushpa Kamal Dahal as its parliamentary party leader. A meeting of the CPN (MC)’s parliamentary party held in Kathmandu on Tuesday made a decision to this effect, according to Devendra Poudel, a lawmaker belonging to the party. Leader Dev Prasad Gurung has […]

खोप अभियान नरोक्न डब्लूएचओको आग्रह

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोप अभियान नरोक्न डब्लूएचओको आग्रह.

बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले सबै मुलुकहरुलाई कोभिड विरुद्धको खोप कार्यक्रम स्थागित नगर्न आग्रह गरेको छ । पछिल्लो समय रगत जम्ने सम्बन्धी खबर आएपछि युरोप सहित थुप्रै देशले एस्ट्राजेनेका खोपको प्रयोगमा रोक लगाइरहेका छन् । यसै सन्दर्भमा डब्लूएचओले यो खोपमा सुरक्षा सम्बन्धी समस्याको कुनै प्रमाण नभएकाले यसको प्रयोग जारी राख्न भनेको छ । सावधानीपूर्ण […]

पार्टी विभाजनको आरम्भ ओलीले गरेका हुन्; नेता पाण्डे

Published: in राजनीति by . Leave a Comment on पार्टी विभाजनको आरम्भ ओलीले गरेका हुन्; नेता पाण्डे.

काठमाडौं । नेकपा एमालेको खनाल नेपाल समूहका नेता सुरेन्द्र पाण्डले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको आरम्भ गरेको आरोप लगाएका छन् । राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संसदको विघटन गरेपछि एमालेको कमिटी बनाएको बताए । ओलीले २८ गते पुराना निर्णयहरुको अनुमोदन गरेको बताए । आज धुम्बाराहीको भेटमा २८ गतेका सबै निर्णयलाई […]

HoR meeting concludes in just seven minutes, next meeting on March 19

Published: in English by . Leave a Comment on HoR meeting concludes in just seven minutes, next meeting on March 19.

KATHMANDU: Today’s meeting of the House of Representatives (HoR) lasted for only about seven minutes and concluded after endorsing a condolence motion. This is the third meeting in a row where the lower house of parliament did not enter any significant proceedings after it was restored through the Supreme Court’s order on February 23. Today’s meeting […]

भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद

Published: in समाज by . Leave a Comment on भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद.

काठमाडौं । कपिलवस्तुमा टेलरट्रकमा फल्स वटम बनाएर भारत लैजाँदै गरेको ४२ सय लिटर डिजेल बरामद भएको छ । कृष्णनगर नगरपालिका २ लिङ्ग गेटस्थित सीमा इलाकाबाट एपीएफ टोलीले तीन लाख २७ हजार रुपैयाँबराबरको चोरी निकासीको डिजेल बरामद गरेको हो । सातवटा टेलर ट्रकमा फल्स वटम डिजेल ट्याङ्की बनाई नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा ४२ […]