झापा । बिर्तामोडमा पहिलो पटक एनिमेसन सेन्टर संञ्चालनमा आएको छ । क्यामेराले खिच्न नसक्ने कुराहरु अब कम्प्युटरको माध्यमबाट स्क्रिनमा उतार्न सकिनेछ । कम्प्युटर एनिमेसनद्वारा भिडियो प्रोडक्सनको काम स्तरीय र प्रभावकारी हुनेछ । भिडियो विज्ञापनमा खासगरी यस्ता स्पेसल ईफेक्ट्सहरुको प्रयोग हुने गरेको छ । स्मार्ट प्रोडक्सनका सञ्चालक आशिष पौडेलले भिडियो खिचेर विज्ञापन बनाउन भन्दा एनिमेसन प्रयोग […]
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले समस्या समाधानका लागि कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव गरेका छन् । आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उनले कार्यदल बनाएर अघि बढ्न सकिने प्रस्ताव राखे पनि सहमतिमा पुग्न नसकेको बताए । बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनुपर्ने […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् । नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखेका थिए । बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो […]
KATHMANDU: The Embassy of Israel in Nepal has donated medical equipment to three hospitals namely Bir Hospital, Patan Hospital and Dhulikhel Hospital in its effort to help Nepal fight COVID-19 and other ailments and enhance its overall healthcare amenities. According to a press release issued by the embassy, it donated anesthesia ventilators with 2 vaporizers, […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार चैत दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए । काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ । अनलाइनखबर
वीरगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी निकालिएको वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल वीरगञ्ज महानगर कमिटी लगायत उपभोक्ता हित संरक्षणमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा भएको भेटवार्ता सकिएको छ । एमालेमा विवाद चर्किएको बेला आज ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा राखेर छलफल भएको हो । छलफलमा ओली पक्षबाट नेताहरु ईश्वर पोखेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ थिए । नेपालको तर्फबाट नेताहरु […]
KATHMANDU: Prime Minister K P Sharma Oli and senior leader of CNP-UML Madhav Kumar Nepal are holding a meeting at party headquarters in Dhumbarahi. PM Oli and Nepal are sitting for talks almost after four months. Following the vertical split of the Communist Party of Nepal (CPN) into CPN Maoist Center and CPN-UML, party leaders […]
काठमाडौं । काठमाडौं रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी एमओयू हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रिपरिषदले स्वीकृत गरिसकेकाले भारत सरकारले पनि एमओयू स्वीकृत गरेलगत्तै डीपीआरको सम्झौता हुनेछ । स्वीकृत एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल सुरु भएको हो । छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, […]