काठमाडौं । मस्तिष्काघातका कारण ११ दिनदेखि उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल बनेको छ । जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिष्ट डा . राजीव झाका अनुसार जोशीको अवस्था अहिले स्थिर र जटिल छ । उनलाई काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखिएको छ । सोमबारसम्म अवस्थामा केही सुधार देखिए पनि मंगलबार स्वास्थ्य अवस्था गम्भीर भएपछि […]
PARSA : Deputy Prime Minister Ishwar Pokharel has said that the fresh election was the only solution to bring the derailed political course in the country on the right track. Speaking at a press meeting here in Parsa on Thursday, leader Pokharel urged all to be ready to take part in the fresh elections to […]
बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसद्बाट पारित भएको छ । महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए । बुधबार यसैसम्बन्धी भएको मतदानमा प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । तर, रिपब्लिकनहरु कसैले […]
काठमाडौं । राजधानीमा जारी काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पारस खड्काले शतक प्रहार गरेका छन् । उनले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन् । आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मती प्रदेशका लागि पारसले शतक बनाएका हुन् । पारसले १२२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ । आज दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए । माओवादी केन्द्रले सत्तासाझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले दुई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै सुरु हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित चेतनामूलक प्रभातफेरीमा सहभागी प्रधानमन्त्री ओलीले त्यस्तो केन्द्र स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको बताए । “मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र […]
वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए । ०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता […]
काठमाडौं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ। स्थानीय प्रशासनले यस्तो निर्देशन दिएको हो । यही मार्च २२ तारिख चैत ९ गतेभित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य […]
KATHMANDU : Today is Maha Shivaratri festival, the festival dedicated to Lord Shiva. The Nepal Army has been marking the day as the Army Day. Nepal Army is appreciated for its admirable role in maintaining peace in some of the conflict hotspots of the world. It would be appropriate to highlight the national army’s this […]
काठमाडौं । राजधानीमा जारी काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा आज वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । पहिलो दुई खेलमा पराजित वाग्मतीले तेस्रो खेलमा जित निकाल्दै फाइनल प्रवेशको सम्भावना जीवित राखेको थियो । […]