काठमाडौं । राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं मेयर–११ ले अहिले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा काठमाडौं मेयर–११ का कप्तान सन्दीप लामिछानेले टस जितेका छन् र पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । आजको खेलमा जित निकाल्दै पुलिस आफूलाई फाइनलमा पुर्याउने योजनामा छ […]
KATHMANDU: The board examination of grade 12 students is set to begin from June 9, according to the National Examination Board (NEB). The NEB has published the examination routine on Wednesday. According to the routine, the examination will take place from 8 am to 11 am in the morning. Republica
काठमाडौं । जेठ २६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा कक्षा १२ को परीक्षा तालिका प्रकाशित गरेको हो। जेठ २६ गतेदेखि सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने तालिकामा उल्लेख छ। नागरिकदैनिक
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सकिएपछि आयोजनाको दोस्रो चरणको निर्माण थाल्ने योजना तयारी गरेको छ । मेलम्चीको दोस्रो चरणको आयोजना निर्माणका लागि विदेशी दाताहरुसँग वित्तीय स्रोतको जठाउन सरकारले छलफल अघि बढाएको छ । यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले […]
काठमाडौं । युभेन्टसलाई स्तब्ध पारेर एफसी पोर्टोले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । अन्तिम १६ को दोस्रो लिगमा मंगलबार राति युभेन्टससँग ३–२ ले पराजित भए पनि समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका आधारमा अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले विजयी भएको पोर्टोले अवे मैदानमा […]
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुन पत्र पठाउने निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले सर्वोच्चको फैसालाले नेपाल कम्युनिस्ट पार्टी नेकपा बदर भएकाले साबिककै अवस्थामा १५ दिनभित्र एकताका लागि आयोगमा निवेदन दिन पत्र पठाउने निर्णय गरेको हो । आयोगको मिति २०७५।२।२३ गतेको […]
KATHMANDU: The Communist Party of Nepal (Maoist Center) has decided to hold talks with the main opposition Nepali Congress (NC) and Janata Samajbadi Party (JSP) on the possibility of formation of a new coalition government. A meeting of the party’s Standing Committee held at Parisdanda in the capital on Tuesday made a decision to this […]
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप वितरण भइरहेका केन्द्रहरु ज्येष्ठ नागरिकमैत्री बनाउन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्देशन दिएका छन् । मंगलबार महानगरभित्रका खोप केन्द्रहरुको अनुगमनका क्रममा शाक्यले जेष्ठ नागरिकहरुलाई आराम गर्ने ठाउँ, इच्छाएअनुसार तातो र चिसो पिउनेपानीको व्यवस्था मिलाउन तथा आरामकक्ष र स्वास्थ्य अवस्थाको विशेष ख्याल गर्न जनस्वास्थ्य विभाग र सम्बन्धित केन्द्रहरुलाई निर्देशन दिएका हुन् […]
काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् […]