झापा । बिर्तामोड उद्योग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुनकुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ । लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका लागि उम्मेद्वार थिए ।
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर ,संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । मैनालीले भट्टराईलार्ई फेरि उछिनेका छन् । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १८७१ […]
झापा । कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र उद्योगहरु पुन चलायमान हुन थालेका छन् । देशभर साना तथा ठुला पर्दाका चलचित्रहरु धमाधम बन्न थालेसँगै नेपालको पुर्वी जिल्ला झापामा पनि यसको प्रभाव परेको हो । नेपाली कथानक चलचित्र खतरनाक क्यारेङग्याङ, कृष्णलीला जस्ता ठुला पर्दाका चलचित्रहरुको छायाङ्कन सकिएपछि अन्य साना तथा ठुला पर्दाका म्युजिक भिडियो, […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर ,संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । मैनालीले भट्टराईलार्ई फेरि उछिनेका छन् । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १६८६ […]
काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट ९एफपीयू–१० सर्वोत्कृष्ट ठहरिएको जनाइएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरु मध्ये राजधानी […]
झापा । मुलुकमा थप ७३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या २९ र पुरुषको संख्या ४४ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७३ संक्रमित थपिएसँगै […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको नेता विधिवत् रूपमा फेर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई चुनौती दिएका छन् । साथै उनले आफू संसदीय दलमा पराजित भए प्रतिपक्षमा बस्ने पनि संकेत गरेका छन् । गण्डकी प्रदेशमा आफूपक्षको नेकपाको प्रदेशस्तरीय कार्यकर्ताको भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसदीय दलको बैठक बोलाइदिने र त्यसबाट […]
KATHMANDU : The World Bank (WB) is providing a fast-track assistance of Rs 2.92 billion (US $ 25 million) to Nepal to purchase coronavirus vaccine and to carry out related works. According to the Ministry of Finance (MoF), the multilateral donor agency has decided to provide funds support to Nepal. The MoF officials said the […]
गुल्मी । गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको पहिचान खुल्न नसकेको उनले बताए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् […]
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १५०७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले १०६८मत […]