Sajhamanch Archive

पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग

Published: in मुख्य समाचार, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on पथरिया माविका विद्यार्थीलाई कर्णाली र आरएमडिसिको ब्याग.

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था र आरएमडिसि लघुवित्त वित्तीय संस्थाले करिब ४५० विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । आज बुधबार कचनकवल गाउँपालिकाको पथरिया माध्यमिक विद्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा त्यहाँका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४५० जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको […]

डा.केसीको अनशन स्थगन

Published: in समाज by . Leave a Comment on डा.केसीको अनशन स्थगन.

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । फागुन १२ गते सुरु गर्ने भनिएको उनको २० औं अनशन स्थगित गरेका हुन । केसीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । तर विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान […]

नेपाल नयाँ युगमा प्रवेशः प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल नयाँ युगमा प्रवेशः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । बुधबार राजधानीमा आयोजित ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले आधुनिक नेपाल निर्माण गर्ने सन्दर्भमा माटोको डिजिटल नक्सा निर्माण गर्ने कार्य प्रशंसनीय भएको बताए । यस्तो कार्यमा नेपाल दक्षिण एसियाकै प्रथम राष्ट्र भएको भन्दै ओलीले यस कार्यमा खटिने तथा सहयोग […]

थप ९४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ९४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु.

झापा । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ। पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई […]

पशुपतिनाथमा सुनको जलहरी राखेर फर्किइन् राष्ट्रपति

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पशुपतिनाथमा सुनको जलहरी राखेर फर्किइन् राष्ट्रपति.

काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । अनलाइनखबर

Foreign Minister Gyawali addresses 46th Session of the Human Rights Council

Published: in English by . Leave a Comment on Foreign Minister Gyawali addresses 46th Session of the Human Rights Council.

KATHMANDU : Minister for Foreign Affairs Pradeep Kumar Gyawali has addressed the High-level Segment of the 46th Session of the Human Rights Council via a pre-recorded video statement on Wednesday. In his statement, the Foreign Minister stated that the world continues to bear the brunt of the COVID-19 pandemic and the development of vaccines and […]

दहाल-नेपालको सभापति देउवासँग २० मिनेट छलफल

Published: in राजनीति by . Leave a Comment on दहाल-नेपालको सभापति देउवासँग २० मिनेट छलफल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा, दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। उनीहरु देउवासँगको छलफलका लागि बुढानिलकण्ठ नै पुगेका हुन्। प्रचण्ड, नेपाल र देउवाबिच २० मिनेट छलफल भएको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च […]

केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित

Published: in राजनीति by . Leave a Comment on केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित.

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए । यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा […]

85 percent of Madan Bhandari Highway Project completed, much remains to be done in Sindhuli headquarters

Published: in English by . Leave a Comment on 85 percent of Madan Bhandari Highway Project completed, much remains to be done in Sindhuli headquarters.

SINDHULI ; The under construction Dharan-Chatara-Sindhuli-Hetauda road section of Madan Bhandari Highway has reached the final stage. According to the Eastern and Western Project office of the highway, work on both east and west sections of the highway is in full swing and more than 85 percent work has been completed so far. Arjun Aryal, […]

नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु

Published: in राजनीति by . Leave a Comment on नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु.

काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा भइरहेको बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ लगायत सहभागी छन् । बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने छ । ओली समूहका नेताहरुले अदालतको फैसला मान्ने बताए पनि यसले […]