Sajhamanch Archive

संसद विघटनको मुद्दामा सर्वोच्चले सही फैसला गर्नेछ : प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on संसद विघटनको मुद्दामा सर्वोच्चले सही फैसला गर्नेछ : प्रचण्ड.

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताएका छन् । उनले भने, ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौँ । देशव्यापी युद्ध चलिराखेको छ । तपाईँ हामी सबै युद्धमै छौँ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न […]

३० वर्षका लागि नेपाल ट्रष्टले कमलादीको २ रोपनी जग्गा भाडामा दिने

Published: in अर्थतन्त्र by . Leave a Comment on ३० वर्षका लागि नेपाल ट्रष्टले कमलादीको २ रोपनी जग्गा भाडामा दिने.

काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना २ पैसा जग्गा लिजरभाडामा लगाउने भएको छ । ३० वर्षका लागि न्युनतम् १ अर्ब १७ करोड कबोल गनुपर्ने गरी सोमबार ट्रष्टले आशयपत्र आह्वान गरेको छ । काठमाडौं प्लाजासँगैको सो जग्गामा ब्यापार कम्प्लेक्स बनाउन दिने गरी ट्रष्टले बोलपत्र आह्वान गरेको हो । सो कम्प्लेक्स ३० वर्षपछि ट्रष्टको […]

सर्वाेच्चमा बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वाेच्चमा बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा.

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनबारे पक्ष–विपक्षको बहस सकिएसँगै सुरक्षा निकाय ‘हाई अलर्ट’मा बसेका छन् । सरकारको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो । बहस सकिएपछि ढिलोमा आउँदो शुक्रबारसम्म सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश वा विघटनलाई नै सदर सम्बन्धमा फैसला सुनाउने बताइएको छ । यस्तोमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा […]

तीव्र उचारचढाव पछि २१ अंकले घट्यो नेप्से

Published: in अर्थतन्त्र by . Leave a Comment on तीव्र उचारचढाव पछि २१ अंकले घट्यो नेप्से.

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको थियो । दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको को नेप्से विस्तारै सुधार हुँदै गएको थियो । कारोबार […]

सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडमा मेरो बालक्लब

Published: in शिक्षा, समाज by . Leave a Comment on सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडमा मेरो बालक्लब.

बिर्तामोड । मेरो बालक्लब सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडका बिद्यालयमा बालक्लब गठन हुने भएको छ। नगरमा संचालित १८ वटा सामुदायिक र संस्थागत तर्फ २२ गरि ४० वटामा क्लब गठन गरिने नगर शिक्षा अधिकारी तिलचन भण्डारीले जानकारी दिएका हुन । हाल सामुदायिक ,संस्थागत र धार्मिक गरि ७४ वटा बिद्यालय संचालनमा छन् अन्य बिद्यालयमा विभिन्न श्रोत ब्यबस्थापन […]

निफ्रा सेयरमा नकारात्मक सर्किट

Published: in अर्थतन्त्र by . Leave a Comment on निफ्रा सेयरमा नकारात्मक सर्किट.

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (बैंक निफ्रा) को सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यसको सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा नेगेटिभ सर्किट लागेको हो । मंगलबार बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेको भएपनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ […]

अब साढे २९ लाखमा निशान म्याग्नाइट झापामा

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on अब साढे २९ लाखमा निशान म्याग्नाइट झापामा.

बिर्तामोड । पोयोनियर मोटोकर्प प्रालिले निशान म्याग्नाइट सार्वजनिक गरेको छ । देशभरका निशान शोरुममा आज म्याग्नाइटमा कभर गरिएको घुम्टो खोली नयाँ ब्रान्ड सार्वजनिक गरिएको हो । निशान कम्पनिले मेक इन इण्डिया, मेक फर द वल्डलाई दर्शन बनाएर निशान म्याग्नाइट लन्च गरेको हो । योसँगै आजबाट देशैभरका डिलरहरुमा बुकिङ खुल्ला गरिएको छ । झापाको बिर्तामोडस्थित निशान […]

‘Madan Bhandari is Nepali politics’ key guide’

Published: in English by . Leave a Comment on ‘Madan Bhandari is Nepali politics’ key guide’.

KATHMANDU : Chief Minister of Bagmati Province Dormani Poudel has said that Nepal’s politics was moving ahead as per the principle of late Madan Bhandari. At an interaction programme on ‘Good-Governance and Prosperity’ organised by Madan Bhandari Foundation at Sauraha of Chitwan on Monday, Poudel said that guidelines of Bhandari are vital in Nepal’s politics. […]

फैसलाको प्रतिक्षा : प्रतिनिधि सभा विघटन सदर होला वा बदर ?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on फैसलाको प्रतिक्षा : प्रतिनिधि सभा विघटन सदर होला वा बदर ?.

काठमाडौं । सर्वोच्च अदालत प्रतिनिधिसभा विघटनसम्बन्धी परेका मुद्दाको फैसला सुनाउने अन्तिम प्रक्रियामा छ । सबैको चासोको विषय बनेको यस मुद्दामा फैसला कस्तो आउला वा प्रतिनिधि सभा विघटन सदर होला वा बदर ? धेरैको चासो र सरोकारको विषय बनिरहेका बेला यसबारे सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले समेत आ–आफ्नै ढंगले व्याख्या र विश्लेषण गरिरहेका छन् । कतिले सदर […]

राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत.

काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा नीति २०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटक प्रतिरक्षा नीति २०७७ स्वीकृत भएको जानकारी दिए । राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र […]