KATHMANDU;The Department of Immigration’s recent policy proposal has not only garnered wide criticism but has also revealed policy makers’ orthodox and parochial mindset and their deliberate intention to reinforce patriarchy and subjugate women. The apparent intent seems to be to curb human trafficking by restricting travel of women below 40 unless they show consent […]
काठमाडौं । सरकारले सातामा दुईपटक तेलको मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो । मूल्य बढाउँदा निगमले स्वचालित मूल्य प्रणााली […]
काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई खेल बाँकी छँदै महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको आर्मी बुधबारको पहिलो खेलमा १–१ मा रोकिएपछि एपीएफ दुई खेलअगावै जित निकालेको हो । पहिलोपल्ट आयोजित ‘डबल लिग’मा एपीएफले शतप्रतिशत जितसहित १० खलेलबाट ३० अंक जोडेको छ । ११ औं चरणको खेलमा सातदोबाटोस्थित […]
बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरको आरोप लागेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले अभियुक्त किशोरले भागरथीलाई योजनाबद्ध रुपमा मारेको बताएका छन्। […]
KATHMANDU: The weather will gradually start improving from Thursday. Most parts of the country saw partly to generally cloudy conditions with some places of the high-hilly and mountainous regions experiencing light snowfall due to the influence of the westerly wind since the past some days. Meteorologist Sameer Shrestha said the latest weather system will become […]
झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन सुरु भइसकेको छ। तर, सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन। नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन्। झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन। सरकारले गत वर्षको चैत ११ गते बन्दाबन्दी घोषणा गरेसँगै सीमा […]
काठमाडौं । चिकित्सकले विरामी चेकजाँच गरेबापत लिने नयाँ परामर्श शुल्क बुधबारबाट लागू भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्सटिच्युसन नेपाल ९अपिन०को मंगलबार बसेको बैठकले नयाँ परामर्श शुल्क बुधबारबाट लागू गर्ने निर्णय गरेको हो । उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श […]
काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रहरी नायब उपरीक्षक डीएसपी पञ्चकुमार […]
KATHMANDU : The 26th general convention of the Federation of Nepali Journalists (FNJ), the umbrella organization of Nepali journalists, began on Wednesday morning. Vice President Nanda Bahadur Pun inaugurated the FNJ convention amid a function at the City Hall, Exhibition Road. A closed session of the convention will begin shortly after the ongoing open session. […]
काठमाडौं । एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको बताएका छन् । संवैधानिक इजलासमा बुधबार बहस गर्दै खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताए । उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७,’ खरेलले भने, ‘हाम्रो संविधानले कार्यपालिकालाई […]