Sajhamanch Archive

NC CWC meeting taking place this afternoon

Published: in English by . Leave a Comment on NC CWC meeting taking place this afternoon.

KATHMANDU: A central working committee meeting of the main opposition Nepali Congress is taking place this afternoon. The meeting is taking place at Sanepa, the NC headquarters at 2:00PM, according to party’s Chief Secretary Krishna Prasad Poudel. The meeting will discuss various matters including the party’s upcoming 14th general convention and contemporary political issues, according to […]

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता खरेल चार प्रश्नमा बहस

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता खरेल चार प्रश्नमा बहस.

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले आफ्नो बहस सुरु गरेका छन् । बहसको सुरुमा उनले आफू चार प्रश्नमा केन्द्रित हुने इजलासलाई जानकारी दिएका छन् । पहिलो प्रश्न : वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित गरेको प्रधानमत्रीलाई संसद विघटनको अधिकार प्रदान गरेको […]

भारतमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो

Published: (Updated: ) in विश्व समाचार, समाज by . Leave a Comment on भारतमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो.

भारत । समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो । मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त […]

नेपालीको उद्धारका लागि बजेट आवश्यक छैन : श्रम मन्त्रालय

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालीको उद्धारका लागि बजेट आवश्यक छैन : श्रम मन्त्रालय.

काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेशिएका र कोरोनाका कारण समस्यामा परेर फर्कनुपर्नेलाई उद्दारका लागि बजेटको आवश्यक्ता नभएको श्रम मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्धारका लागि रकमको कुनै खाँचो नभएको र विभिन्न गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुलाई यससम्बन्धि जानकारी पठाइएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिएका हुन् । विगत ६ महिनामा मन्त्रालयले गरेका […]

वाग्मती प्रदेशसभाको बैठक स्थगित

Published: in राजनीति by . Leave a Comment on वाग्मती प्रदेशसभाको बैठक स्थगित.

काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो।

सर्लाहीमा ट्याक्टर आगलागी

Published: (Updated: ) in समाज by . Leave a Comment on सर्लाहीमा ट्याक्टर आगलागी.

जनकपुरधाम । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र […]

प्रचण्ड–माधव पक्षको चौथो चरणको आन्दोलन, देशभर विरोध सभा

Published: in राजनीति by . Leave a Comment on प्रचण्ड–माधव पक्षको चौथो चरणको आन्दोलन, देशभर विरोध सभा.

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । संघर्ष समितिका सचिव डा. […]

कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बैठक बस्दै.

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पर्सि ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो । केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् […]

WHO approves emergency use of ‘Covishield’ vaccines used in Nepal

Published: in English by . Leave a Comment on WHO approves emergency use of ‘Covishield’ vaccines used in Nepal.

KATHMANDU : The Covishield vaccine currently being used in Nepal has been approved by the World Health organization (WHO). The organization of Monday allowed emergency use to Covishield, a vaccine being produced by the Serum Institute of India. This is one of two vaccines developed in collaboration with Oxford University and a pharmaceutical company, AstraZeneca. […]

एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनामाथि पीएसजीको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनामाथि पीएसजीको सानदार जित.

काठमाडौं । युवा स्टार खेलाडी केलियन एम्बाप्पको ह्याट्रिकको सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गरे । मोइसे […]