झापा । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले हिजो एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको […]
KATHMANDU : Commercial banks that are facing allegations of charging service fees in an arbitrary manner from their clients have piled up pressure on Nepal Rastra Bank (NRB) to provide them autonomy to determine the service charge amount to their clients. In a meeting conducted by the NRB with the executives of 27 commercial banks […]
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जना कोरोना संक्रमण भइसकेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा न.९ मा रहेको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा छिट्टै परिवर्तन आउने भएको छ । स्थानीय युवाहरुको अग्रसरतामा विद्यालयको खेल मैदान सम्याउने, भवनहरुमा रङ्ग रोगन गर्ने, सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न विद्यालयले छुट्टै समिति बनाएको हो । विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेका स्थानीय सरोज पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति […]
काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर रु ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले बताए । […]
कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो। दैलेखमा एक हजार ६ सय ८४, जाजरकोटमा १ सय५९, सल्यानमा ६ सय ९३, रुकुम पश्चिम २ सय ७, […]
KANCHANPUR : Former lawmaker Ganga Dutta Joshi died of heart attack this morning. He was 84. Former President of Nepali Congress Kanchanpur, Joshi died on the way to hospital for eye treatment. He had undergone eye surgery a few days ago. Party secretary of NC, Kanchanpur, Ishwori Prasad Joshi, said that he suffered from a […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी) ले सदस्य दम्पतीको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । घैलाडुब्बा कार्यालय इकाई नं ४ लक्ष्मीपुरका सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताको को माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो । […]
काठमाडौं । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार रहेको जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै नेउपानेले यस्तो दावी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिने हो भने ब्रेक फेल भएको गाडी कहाँ पुग्छ ? यसलाई नियन्त्रण गर्ने कसले त ? नेउपानेले इजलासमा […]
काठमाण्डौ – मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ । पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ । होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । यो अभियानको […]