Sajhamanch Archive

जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया अवलम्बन नगरी संसद अधिवेशन अन्त्य गरिनु दुःखद भएको उल्लेख छ । कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव […]

नेकपा स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए । अब स्थायी कमिटी […]

तारापुञ्ज साकोस नयाँ भवनमा

Published: in समाज, सहकारी by . Leave a Comment on तारापुञ्ज साकोस नयाँ भवनमा.

मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था आज देखि नयाँ भवनमा सरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीबाट विगत १३ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको साकोसले बिहीबारदेखि नयाँ भवनबाट सेवा सुरु गरेको हो । संस्थाका अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा भएको नयाँ भवन शुभारम्भ कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लीलाप्रसाद भण्डारी,निर्वतमान अध्यक्ष लेखनाथ पौडेल […]

थप ४७३ जनामा कोरोना, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४७३ जनामा कोरोना, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो.

काठमाडौं । नेपालमा आज (बिहीबार) थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १ सय ०९ र आइसोलेसनमा १० हजार १ सय ३७ जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ६ सय ६४ जना […]

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट.

काठमाडौं । सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरूसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ । मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् […]

कमाण्डरको आदेश अवज्ञा गरेको अभियोगमा जर्नेल बर्खास्त

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कमाण्डरको आदेश अवज्ञा गरेको अभियोगमा जर्नेल बर्खास्त.

काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल […]

जब दाम्पत्य कलहले विथोल्छ पारिवारिक सुख

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब दाम्पत्य कलहले विथोल्छ पारिवारिक सुख.

एउटा पुरानो कथा छ, झगडाको ओखती । कथा अनुसार श्रीमान–श्रीमतीबीच स–सानो कुरामा ठाकठुक परिरहन्छ । कुनै निहुँ पाउनसाथ उनीहरु एकअर्कालाई आरोप–प्रत्यारोप लगाउन थाल्छन् । झगडा हुन्छ । दम्पतीबीच बेलाबखत झगडा हुनु स्वभाविक हो । तर, उनीहरुबीच बारम्बार झगडा हुन्छ । घरको माहौल नै खराब हुन्छ । एकदिन श्रीमती एक वैद्यकहाँ जान्छन् । आफ्नो समस्या सुनाउँदै […]

ओलीपक्षका स्थायी समिति सदस्यसँग छलफलमा प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीपक्षका स्थायी समिति सदस्यसँग छलफलमा प्रचण्ड.

काठमाडौँ । पार्टीभित्र आन्तरिक किचलोमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफललाई तीव्रता दिएका छन् । बिहीबार बिहान आफ्नो निवास खुमलटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन् । छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी […]

कोरोना संक्रमणको आशंकामा ४७ बाख्रालाई क्वारेन्टिनमा राखियो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना संक्रमणको आशंकामा ४७ बाख्रालाई क्वारेन्टिनमा राखियो.

एजेन्सी । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो । स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना संकलन गर्न पठायो […]

बिहीबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिहीबारको मौसम पूर्वानुमान.

मौसम पुर्वानुमान महाशाखाले बिहीबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ यसैगरी, बिहीबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश […]