Sajhamanch Archive

लकडाउन खुकुलो बनेपछि आयात दोब्बर, जेठसम्म १० खर्बको व्यापार घाटा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउन खुकुलो बनेपछि आयात दोब्बर, जेठसम्म १० खर्बको व्यापार घाटा.

काठमाडौं । नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब १२ अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।यो व्यापार घाटा अघिल्लो वर्षको सोही समयमा १२ खर्ब ११ अर्ब रुपैयाँ थियो । यो वर्षको जेठसम्म व्यापार घाटा १६ प्रतिशतले घटेर सो सीमामा झरेको हो । […]

लायन्स क्लब अफ धाइजन चारआलीमा पुन: घिमिरे

Published: in समाज by . Leave a Comment on लायन्स क्लब अफ धाइजन चारआलीमा पुन: घिमिरे.

मेचीनगर । लायन्स क्लब अफ धाइजन चारआलीको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । उक्त साधारणसभाले लायन्स वर्ष २०२०/२१ को लागि पुन: हरि घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । यस्तै प्रथम उपाध्यक्षमा धनबहादुर तामाङ, द्धितिय उपाध्यक्षमा मोहन अधिकारी सचिवमा जगन भट्टराई, सहसचिवमा टीकाराम रिजाल, कोषाध्यक्षमा सुमन चिमरिया र सह-कोषाध्यक्षमा बिकास […]

क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आएपछि अन्त्येष्टि गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आएपछि अन्त्येष्टि गरिने.

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नं.२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई […]

सुनको भाउ हालसम्मकै उच्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनको भाउ हालसम्मकै उच्च.

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । […]

बार्सिलोना बराबरीमा रोकियो

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोना बराबरीमा रोकियो.

एजेन्सी । लुइस सुअरेजले दुई गोल गरे पनि सेल्टा भिगोले दुई पटक पुनरागमन गर्दै बराबरी गोल फर्काएपछि बार्सिलोना ला लिगामा सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सेल्टाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोनासँग अंक खोसेको हो । आएगो असपासले खेल सकिन २ मिनेट बाकी छँदा गोल गरेपछि बार्सिलोना ३ अंक जोड्नबाट चुकेको हो । खेलको […]

बाढीपहिरोबाट सतर्क हुन जरुरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढीपहिरोबाट सतर्क हुन जरुरी.

काठमाडौँ । मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो रोकथाम गर्न यस वर्ष पनि गतिलो पहल हुन सकेको छैन । अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको बेला नारायणगढ मुग्लिनसँगै पाल्पाकै सडकमा […]

१४ विद्या र १६ कलाको रहस्यमयी ज्ञान

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on १४ विद्या र १६ कलाको रहस्यमयी ज्ञान.

विद्या र कलामा अन्तर हुन्छ । विद्या दुई प्रकारको हुन्छ–अपरा र अपरा विद्या । यस अन्र्तगत पनि केही प्रकारका विद्या हुन्छ । ठीक यसैगरी कला पनि दुई प्रकारको हुन्छ । पहिलो सांसारिक कला र अर्को आध्यत्मिक मला । विद्या हिन्दु धर्मग्रन्थमा दुई किसिमको विद्याबारे उल्लेख गरिएको छ, परा र अपरा । यो परा र अपरा […]

मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाईंदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाईंदै.

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आइतबार ६९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा नेकपाको पार्टी केन्द्रले भने औपचारिक कुनै कार्यक्रम राखेको छैन । नेकपा केन्द्रीय […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस पदाधिकारी बैठक बस्दै.

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं महाधिवेशन […]

प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार.

विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । तर, सम्भावित […]