Sajhamanch Archive

अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए.

एजेन्सी । अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा जनाइएको छ । अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरुमा […]

बाढीले जनताको तटबन्धनमा क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढीले जनताको तटबन्धनमा क्षति.

झापा । लगातारको वर्षासँगै आएको बाढीले जनताको तटबन्धनमा क्षति पुर्याएको छ । बाढीले झापा गाउँपालिका वडा नं.७ को टप्पु टोल र जनता टोलको माईखोलाको जनताको तटबन्धनमा क्षति पुर्याएको छ । २ हजार २ सय ५० मिटर लामो जनताको तटबन्धनमा बाढीले क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । जनताको तटबन्धनमा पुर्यााएको क्षतीलाई थप क्षती […]

 संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलनमा जाने

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on  संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलनमा जाने.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले शिक्षक कर्मचारीका समस्या हल गर्न विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरेको छ । पटक पटक प्याब्सन, एन प्याब्सनसित भएका छलफल तथा वार्ताको पालन गर्न विद्यालय सञ्चालकले अटेर गरेपछि शिक्षक कर्मचारीको जीवन दयनीय बन्दै गएको ठहरसहित आनदोलनमा जाने निर्णय गरेको हो । इस्टु झापाको […]

साउन १ बाट कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on साउन १ बाट कनकाईमा पीसीआर ल्याब सञ्चालन हुने.

बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब आगामी साउन १ गतेबाट सञ्चालनमा ल्याइने भएको छ । सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट ल्याब सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले […]

अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको उत्तर कोरियाको चेतावनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको उत्तर कोरियाको चेतावनी.

एजेन्सी । उत्तर कोरियाले शुक्रबार अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनबाट देखिएको चुनौतीको प्रतिरोध गर्न यही विकल्पमात्रै बाँकी रहेको उसको दाबी छ । ‘अमेरिकाको आणविक चुनौतीबाट उम्कनका लागि उत्तर कोरिया सरकारले सबै संभव प्रयास अबलम्बन गरेको छ, चाहे वार्तामार्फत होस् वा अन्तर्राष्ट्रिय कानूनअनुसार । तर सबै […]

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘कोरोना जन्तर’ले भाइरस मर्दैन, स्वास्थ्यमा गम्भीर असर गर्छ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले भन्यो : ‘कोरोना जन्तर’ले भाइरस मर्दैन, स्वास्थ्यमा गम्भीर असर गर्छ.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ । बरु यसले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए । यसलाई नेकपा […]

थप ५५४ जनामा कोरोना, सङक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५५४ जनामा कोरोना, सङक्रमितको संख्या १२ हजार ३०९ पुग्यो.

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ […]

यी विवाहित अभिनेत्रीले करियरको लागि लुकाए विवाहको वास्तविकता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on यी विवाहित अभिनेत्रीले करियरको लागि लुकाए विवाहको वास्तविकता.

एजेन्सी । प्रायः फिल्मी क्षेत्रका स्टारहरु आफ्ना व्यक्तिगत जीवनका विषयलाई लिएर चर्चामा आउने गर्छन् । जसमा प्रेमसम्बन्ध र वैवाहिक सम्बन्धका कारण धेरै चर्चामा आउने गर्छन् । केही सेलिब्रेटीहरु आफ्नो सम्बन्धलाई खुलाएर चर्चामा आउँछन् भने केही लुकाएर । फिल्मी क्षेत्रका केही यस्ता अभिनेत्रीहरु छन् जसको बारेका कमै मात्र प्रशंसकलाई थाहा छ कि उनीहरु विवाहित हुन् । […]

कृषिलाई मिहेनत गरेरै बर्बाद पारिएको रहेछ : मन्त्री भुषाल

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कृषिलाई मिहेनत गरेरै बर्बाद पारिएको रहेछ : मन्त्री भुषाल.

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् । एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । कृषि विकासका लागि भाषण गर्ने, […]

मध्यरातमा विराटनगरमा छुरा प्रहार

Published: in मिडियाबाट साभार, विविधा, सहकारी by . Leave a Comment on मध्यरातमा विराटनगरमा छुरा प्रहार.

विराटनगर । विराटनगर महानगरपालिका–५ कोचाखालमा मध्यरातमा छुरा प्रहारको घटना भएको छ । एउटै परिवारका तीन जना दाजुभाई मिलेर छिमेकी ३३ वर्षीय सन्तोश कामतमाथि राति १० बजे छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए । […]