Sajhamanch Archive

धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आइसोलेट सेन्टर बन्ने

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आइसोलेट सेन्टर बन्ने.

मेचीनगर । झापाको मेचीनगरमा आइसोलेट सेन्टर बन्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९ ) को संक्रमितको संख्या बढीरहेको अवस्थामा पुर्वी सिमानाको नगरपालिकामा संक्रमितलाई अलग्याएर राख्नका लागि आइसोलेट सेन्टर बन्ने भएको हो । मेचीनगर वडा नं.११ को धाइजन स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई आइसोलेट सेन्टर बनाउने निश्चित भएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताए । प्रमुख आचार्यले […]

वैदेशिक रोजगारी खुला गर्ने निर्णय, विद्यार्थी पनि जान पाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वैदेशिक रोजगारी खुला गर्ने निर्णय, विद्यार्थी पनि जान पाउने.

काठमाडौं । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो । श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ । बैठकले सम्बन्धित देशको सरकार र […]

पुराना प्रमाण सुरक्षित गर्न राष्ट्रिय अभिलेखालयलाई नसारिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुराना प्रमाण सुरक्षित गर्न राष्ट्रिय अभिलेखालयलाई नसारिने.

काठमाडौं । नेपालको सीमा र अन्य पुराना सन्धीहरुको अभिलेख रहेको राष्ट्रिय अभिलेखालयलाई माइतीघरबाट नसारिने भएको छ । प्रमाण नष्ट हुने डरले यसअघि सर्वोच्च अदालतको विस्तारका लागि दिने भनिएको उक्त जग्गा राष्ट्रिय अभिलेखालयकै रहनेगरी मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो अभिलेखालयलाई नसार्ने […]

क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु.

काठमाडौं । दार्चुलामा र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका–३ का २१ वर्षीय युवक छन् । गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार बिहीबार साँझपख उनको घरमै मृत्यु भएको हो । मृतक युवकको बिहीबार साँझ नै स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको अध्यक्ष […]

बंगाल सरकारको दादागिरी, मेची पुलमा रोकिए २५ ट्रक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बंगाल सरकारको दादागिरी, मेची पुलमा रोकिए २५ ट्रक.

मेचीनगर । भारतको पश्चिम बंगाल सरकारको दादागिरीले गर्दा निर्यात हुन लागेको व्यवसयीको करिव ७ करोड मुल्य बराबरको कृषिजन्य वस्तु बिग्रीने अवस्थामा पुगेको छ । नेपाली व्यवसायीले २५ वटा ट्रकमा भारत तथा बंगलादेश पठाउन लागेको चिया, अलैँची र अम्रीसोको गाडी पश्चिम बंगाल सरकारले मेचीपुलमा रोक्दा करोडौँको कृषिजन्य वस्तु बिग्रीने अवस्थामा पुगेको हो । पराजुली टि–स्टेट भद्रपुरका […]

स्पानिस ला लिगामा रियलको सहज जित

Published: in खेलकुद by . Leave a Comment on स्पानिस ला लिगामा रियलको सहज जित.

एजेन्सी । करिम बेन्जामाको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा सहज जित हात पारेको छ । बिहीवार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा भ्यालेन्सियाले गोलरहित बराबरीमा रोके पनि रियलले घरेलु मैदानमा सबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको अन्तिमतिर भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । […]

घर भत्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on घर भत्किँदा एक जनाको मृत्यु, तीन जना घाइते.

जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने हुकुम सिंहकी ६५ वर्षीया पत्नी देवकली साहको मृत्यु भएको हो । गम्भीर घाइते […]

लकडाउनमा पनि रोकिएन भ्रष्टाचार, अख्तियारमा दुई हजार उजुरी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on लकडाउनमा पनि रोकिएन भ्रष्टाचार, अख्तियारमा दुई हजार उजुरी.

काठमाडौं । सरकारले कोभिड–१९ (नोवेल कोरोना भाइरस) महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द थिए । तर यो अवधीमा पनि भ्रष्टाचारमा भने कमी नआएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबाट देखिन्छ । चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । लकडाउन […]

विदेशबाट २४ जनाको शव नेपाल ल्याइँदै (सूचीसहित)

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशबाट २४ जनाको शव नेपाल ल्याइँदै (सूचीसहित).

काठमाडौँ । शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए […]

‘होटल क्वारेन्टाइन’मा आमाको काजकिरिया

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘होटल क्वारेन्टाइन’मा आमाको काजकिरिया.

मेचीनगर । आठ दिनअघि आमाको निधनको खवर सुनेर भारतबाट झापाको अर्जुनधारा आएका दुई छोरा र एक जना वुहारीले घरमा पुगेर काजक्रिया गर्न पाएनन् । भारतको पश्चिम गुजरात क्षेत्र नजिक दमनज्युबाट आठ दिनअघि मेचीपुलमा आएका उनीहरु काँकरभिट्टा स्थित रजत होटलको क्वारेन्टिनमा बसेर काजक्रिया गर्न बाध्य भएका हुन् । अर्जुनधारा–५ लक्ष्मीपुर निवासी ६८ वर्षीया आमा मायादेवि थापाको […]