Sajhamanch Archive

टिपरसँग मोटरसाईकल ठोक्किँदा धिमालको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on टिपरसँग मोटरसाईकल ठोक्किँदा धिमालको ज्यान गयो.

मोरङ । मोरङको बेलबारीस्थित पूर्वपश्चिम राजमार्गमा रहेको लोहन्द्रा पुलमा सोमबार राति भएको दुर्घटनामा बेलबारी १ का २९ बर्षिय अनिल धिमालको ज्यान गएको छ । बेलबारी २ लालभित्तिबाट बेलबारीतर्फ को ३२ प ६६७६ नम्बरको मोटरसाईकलमा आउँदै गरेका धिमाल को १ क ३२५० नम्बरको टिपरसँग ठोक्किँदा गम्भिर घाईते भएका थिए । उपचारका लागि नाबेल अस्पताल लगिएकोमा राति […]

बेरोजगारीले बढाउँछ मानसिक रोग ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on बेरोजगारीले बढाउँछ मानसिक रोग ?.

खासगरी कोरोना भाइरसको सन्त्रास फैलिएसँगै थुप्रै मुलुकले यसको सुरक्षात्मक उपाय अपनाउन थाल्यो । त्यसको एउटै मात्र भरपर्दो विधी थियो, लकडाउन । अर्थात घरभित्रै बस्नुपर्ने, भिडभाड गर्न नहुने । यसले कोरोना भाइरसको फैलावटमा त केही नियन्त्रण गरेकै होला, तर लकडाउनसँगै धेरैले आफ्नो रोजगारी गुमाए । श्रमिक, मजदुरदेखि विभिन्न संघ–संस्थामा काम गर्ने, व्यापार–व्यवसायमा रोजगारी गर्नेहरुले रोजीरोटी गुमाए […]

प्रदेश १ को बजेट कर्मकाण्डी र प्रचारमुखी : कांग्रेस

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश १ को बजेट कर्मकाण्डी र प्रचारमुखी : कांग्रेस.

विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ को सरकारले ल्याएको बजेट कर्मकाण्डी र कार्यान्वयन नहुने भन्दै टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलले मंगलबार बजेट र यसको कार्यान्वयन पक्षको विषयमा अर्थविदसँग भर्चुअल छलफल चलाएको छ । छलफलमा सहभागीले अर्थतन्त्र नै संकटमा परेका बेला संघीय सरकारको नीतिसँग तालमेल नहुने गरी प्रदेशले बजेट ल्याएको विज्ञले समेत टिप्पणी गरेका […]

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु.

कमल । झापाको कमल गाउँपालिकाले सोमबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको सुुरुवात गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवेदन दिएका युवाहरुलाई पहिलो चरणमा कमल गाउँपालिकालको वडा नम्वर २ को कार्यलय भवन निर्माण र वडा नम्वर ३ र ५ मा खानेपानि पाईपलाई विस्तारको कार्यमा खटाइने भएको छ । गाउँपालिकामा पुर्ण विवरण सहित रोजगारीका […]

मेची अस्पतालको आइसियु कक्ष शील अन्य सेवा सुचारू

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पतालको आइसियु कक्ष शील अन्य सेवा सुचारू.

भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरको आईसियु कक्ष शील गरिएको छ भने अन्य सेवा सुचारू रहेको छ । आइसियु कक्षमा राखेर उपचार गरिरहेका एक व्यक्तिमा सोमवार कोरोना संक्रमण पुष्टि भएपछि आइसियु कक्ष शील गरी अन्य सेवा सुचारू रहेको मेडिकल सुपरिटण्डन डा. पिताम्बर ठाकुरले जानकारी दिए । मेसु डा. ठाकुरका अनुसार २५ जना भन्दा बढी स्वास्थ्यकर्मी […]

युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो.

काठमाडौं । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी […]

खेलकुदमा कुन प्रदेशको बजेट कति ?

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खेलकुदमा कुन प्रदेशको बजेट कति ?.

काठमाडौं । नेपाल सरकारले बजेट सार्वजनिक गरेको दुई हप्तापछि सबै प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । सोमबार सातवटै प्रदेशले बजेट सार्वजनिक गरे । सबै प्रदेशले खेलकुद क्षेत्रमा पनि बजेट विनियोजन गरेका छन् । आफ्नो प्रदेश अनुकुल त्यहाँ हुन सक्ने खेलकुद प्रतियोगिता र त्यहाँ बन्ने पूर्वाधारलाई ध्यानमा राख्दै प्रदेशले बजेट विनियोजन […]

भारतको चेन्नाईबाट आएका थिए मेचीनगरका तेस्रो संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भारतको चेन्नाईबाट आएका थिए मेचीनगरका तेस्रो संक्रमित.

मेचीनगर । मेचीनगरमा तेस्रो व्यक्तिका रुपमा कोरोना संक्रमित पुष्टि भएका २२ वर्षीय एक पुरुष भारतको चेन्नाईबाट गत जेठ २७ गते काँकरभिट्टा आइपुगेका थिए । चेन्नाईबाट उनी गत जेठ २७ गते नेपाल–भारत सीमा नाकाको दशगजा स्थित मेचीपुलमा आइपुगेका थिए । उनलाई मेचीपुलबाट एम्बुलेन्समा हालेर सिधै मेचीनगर वडा नं.५ स्थितबालकल्याण माविको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा […]

झापाबाट अबैध सामान बरामद

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on झापाबाट अबैध सामान बरामद.

झापा । भारतबाट लुकाइछिपाइ ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । सोमबार दिउँसो झापाको कचनकवल गाउँपालिका वडा नं.५ पाठामारीबाट विशेष सुराकीको आधारमा जि.प्र.का. झापाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपाल तर्फ भन्सार छली गरेर लादै गरेको बिंडी, सुर्ती, चियापती, अण्डरवेयर, भेष्ट, चिनी, खाने तेल र रजनीगन्धा बरामद गरेको हो । दुई लाख मूल्य […]

प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित डिस्चार्ज.

विराटनगर । प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन । सोमबार विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आइतबार […]