Sajhamanch Archive

भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीको वास्तविक परीक्षा अब हुन्छ : डा.बाबुराम भट्टराई

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीको वास्तविक परीक्षा अब हुन्छ : डा.बाबुराम भट्टराई.

गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लिम्यिाधुरासहित अतिक्रमित भूमि फिर्ता ल्याउन चाल्ने कदमबाट प्रधानमन्त्री केपी शर्मा ओलीको मूल्यांकन हुने बताएका छन् । लिम्पियाधुरासहितको नेपालको नक्साले संवैधानिक मान्यता पाएपछि अब भूमि व्यवहारमै फिर्ता ल्याउन प्रधानमन्त्रीले चाल्ने कदमबाट उनको मूल्यांकन हुने भट्टराईले बताएका हुन् । आज गृहजिल्ला गोरखा पुगेका भट्टराईले भूमि फिर्ता ल्याउन प्रधानमन्त्रीले चाल्ने कदमबाट उनी साँच्चै […]

आइसोलेसनमा मृत्यु भएका पुरूषको कोरोना रिपोर्ट नेगेटिभ

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on आइसोलेसनमा मृत्यु भएका पुरूषको कोरोना रिपोर्ट नेगेटिभ.

 बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा आइतबार मृत्यु भएका पुरूषको स्वाब परीक्षणको रिपोर्ट कोरोना नेगेटिभ आएको छ। क्वारेन्टिनमा रहँदा बिरामी भएका गुल्मीको धुर्कोट गाउँपालिकाका ४२ वर्षीय पुरूषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको थियो। भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टिनमा बसेका उनलाई तीन दिनदेखि ज्वरो, रूघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप […]

पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि.

वीरगञ्ज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो । सेनाको टोलीले इनर्वामा लगेर अन्तिम संस्कार गरेको थियो । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाका अनुसार महानगरपालिकाले […]

बार्सिलोनालाई पछ्याउँदै रियल मड्रिड

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनालाई पछ्याउँदै रियल मड्रिड.

एजेन्सी । स्पानिस ला लिगामा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले आइबरलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ । क्लबको युथ टिमको मैदान डे स्टाफानोमा भएको खेलमा रियलले आइबरलाई ३-१ ले हरायो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो । खेलको चौथो मिनेटमै टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए […]

पूर्वी नाका काँकरभिट्टामा ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पूर्वी नाका काँकरभिट्टामा ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण.

मेचीनगर । पूर्वी सीमा नाका काँकरभिट्टामा भारतबाट आउने नागरिकको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र -यापिड  डायग्नोस्टिक टेस्ट (आडीटी) परीक्षण गरिन थालिएको छ । भारतको दिल्ली, मुम्बई, महाराष्ट्र लगायत प्रभावित क्षेत्रबाट आउने नेपालीहरुको ‘ट्राभल हिस्ट्री’ हेरेर मात्र आरडीटी परीक्षण गरिन थालिएको हो । काँकरभिट्टामा आठदिनमा भारतबाट आएका २८१ जना नेपाली नागरिकहरुको आडीटी गरिएको नेपाली नागरिक स्वदेश आगमन […]

“जति लड्ने हो यो पुस्ता लड्छ”, ढुक्क रहौं–मुलुक बन्छ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on “जति लड्ने हो यो पुस्ता लड्छ”, ढुक्क रहौं–मुलुक बन्छ : प्रधानमन्त्री ओली.

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको बताएका छन्। सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको बताए। उनको भनाइ कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित […]

सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने.

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा […]

हङकङबाट काठमाडौं आइपुगे सात नेपाली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हङकङबाट काठमाडौं आइपुगे सात नेपाली.

काठमाडौं । हङकङबाट सात जना नेपाली नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं ओर्लेका छन्। यसरी ओर्लिएका नेपालीसँग नेपाल सरकारले तोकेको करोना परीक्षण कुनै पनि प्रमाणपत्र वा कागजपत्र छैन। कागजपत्र नभएकाले उनीहरूलाई अध्यागमनमा रोकेर राखिएको छ। यसरी काठमाडौं आउनेहरूमा सन्दिप चापागाईं, दिल कार्की, सुकुम लक्चुम, वाङ लामा, सारा शर्मा, हेम श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन्। अध्यागमन श्रोतका […]

मेचीनगरमा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मेचीनगरमा बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ.

मेचीनगर । १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका नगरपालिका वडा नं.२ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले हिरासतमा रहेका […]

मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, पैदलयात्री घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, पैदलयात्री घाइते.

दाङ । मोटरसाइकल दुर्घटनामा दाङमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दाङको बबई गाउँपालिका वडा नं.६ का ३७ वर्षीय मोटरसाइकल चालक खिमबहादुर वलीको मृत्यु भएको हो। दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडा निवासी १८ वर्षीय कमल योगी गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ८ बजेर २० मिनेट जाँदा तुलसीपुरबाट […]