Sajhamanch Archive

कसरी दिने बालबच्चालाई यौन परामर्श ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on कसरी दिने बालबच्चालाई यौन परामर्श ?.

हामीकहाँ खुलेर यौनबारे चर्चा गर्ने अभ्यास छैन । यौनलाई लाज वा छाडा विषयको रुपमा लिइन्छ । त्यसैले एकअर्कासँग यौनबारे चर्चा गर्दा पनि हामी भित्रभित्रै डर र लाजले खुम्चिन्छौं । जबकि हामो जीवनसँग अभिन्नरुपमा जोडिएको विषय हो, यौन । यद्यपि यसप्रतिको बुझाइ एवं सोचाइ नै स्पष्ट नहुँदा हामी अल्मलिएका छौं । एकातिर समाजमा बलात्कार वा यौन […]

संविधान संशोधनको पक्षमा मतदान गर्ने जसपाको निर्णय

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संविधान संशोधनको पक्षमा मतदान गर्ने जसपाको निर्णय.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार  पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको […]

बारामा आगलागी : सात घर जलेर नष्ट

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बारामा आगलागी : सात घर जलेर नष्ट.

वीरगञ्ज । बाराको कलैयास्थित मोतीबागमा शुक्रबार आगलागी हुँदा सात वटा फुसको घर जलेका छन् । बाराका डीएसपी गौतम मिश्रका अनुसार कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा स्थानीय बेलदार माझी, बच्चा माझी, सन्तोष माझी, मनु माझी, महादेव माझी, बिकल माझी र खेनारी माझीको खरले छाएको घर जलेर नष्ट भएको हो । बेलदार माझीको खाना पकाउने चुलोबाट आगलागी […]

कोरोना रोकथाम उच्चस्तरीय समिति निष्क्रिय, सीसीएमसीलाई ब्यारेकबाट सिंहदरबार सारियो

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना रोकथाम उच्चस्तरीय समिति निष्क्रिय, सीसीएमसीलाई ब्यारेकबाट सिंहदरबार सारियो.

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएर कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई शक्तिशाली बनाएको छ । दुवै संयन्त्रको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलले नै गरेका थिए । मन्त्रिपरिषदमा केही मन्त्रीले कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त […]

दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दम्पतीको सम्बन्धमा भाँजो हाल्दैछ सामाजिक सञ्जाल ?.

श्रीमान र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन र ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरंग क्षण साटिरहेका हुँदैनन् किन र ? किनभने उनीहरुबीचमा अहिले घुस्रिएको छ, सामाजिक सञ्जाल । अर्थात फेसबुक, इन्स्टाग्राम, ट्वीटर इत्यादि । जब उनीहरु सामाजिक सञ्जालभित्र प्रवेश गर्छन्, आफ्ना पार्टनर भुल्छन् […]

त्रिशुल प्रहार गरी एक जनाको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on त्रिशुल प्रहार गरी एक जनाको हत्या.

काठमाडौं । दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या भएको छ । बबई गाउँपालिका वडा नं.३ गुन्द्री बजार बस्ने ४६ वर्षीय नारायण डाँगीको त्रिशुल प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले  जानकारी दिए । डीएसपी सिंहका अनुसार सोही गाउँपालिका–३ धनुवास बस्ने २४ वर्षीय बालीराम ओलीले नजिकै रहेको दुर्गामाताको मन्दिरमा रहेको त्रिशुल झिकेर डाँगीलाई […]

थप ४४८ जनामा कोरोना, संक्रमितको संख्या ५ हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४४८ जनामा कोरोना, संक्रमितको संख्या ५ हजार नाघ्यो.

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

तीन महिनामा साढे २ लाख भित्रिए, ८ हजारको मात्र कोरोना परीक्षण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on तीन महिनामा साढे २ लाख भित्रिए, ८ हजारको मात्र कोरोना परीक्षण.

कैलाली । भारतबाट सुदूरपश्चिम प्रदेशको नाका हुँदै ३ महिनाको अवधिमा साढे २ लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत फागुन २३ गते यता सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई लाख ६५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला […]

कक्षा ११ र १२ को परीक्षाबारे निर्णय छिट्टै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ र १२ को परीक्षाबारे निर्णय छिट्टै.

काठमाडौं । सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । कतिपयले एसईई जस्तै आन्तरिक मूल्यांकनको आधारमा गे्रडिङ हुने तर्क गरिरहेका छन् । तर जानकारहरू भने कक्षा १२ को परीक्षा भने एसईई जस्तो नहुने बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि विद्यालय […]

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको ज्यान गयो.

वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र […]