Sajhamanch Archive

कोरोनाविरुद्ध लड्नमा यी नायिकाको साथ : नग्न फोटो लिलामी हुँदै

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on कोरोनाविरुद्ध लड्नमा यी नायिकाको साथ : नग्न फोटो लिलामी हुँदै.

एजेन्सी । हलिउड नायिका जेनिफर एनिस्टनले कोरोनाभाइरसविरुद्धको जारी युद्धमा रकम जुटाउनका लागि आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् । जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् । नायिकाले तस्बिरको लिलामीमार्फत् उनले जति रकम पाउँछिन् त्यो कोरोना भाइरससँग लड्नका लागि प्रदान गरिने जानकारी […]

गाँजासहित चार जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on गाँजासहित चार जना पक्राउ.

रौतहट । रौतहटमा प्रहरीले गाँजासहित चार जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ८ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको दुई वटा मोटरसाइकललाई चेकजाँच गर्दा २० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी […]

कोसी अस्पतालबाट झापाका सातसहित २८ जना डिस्चार्ज हुँदै

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पतालबाट झापाका सातसहित २८ जना डिस्चार्ज हुँदै.

विराटनगर । प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका चार ,झापाका सात, मोरङका ६, सुनसरीका चार, सप्तरीका दुई धनकुटाका […]

मन्त्रिपरिषद बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद बैठक बस्दै.

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन […]

क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु.

काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको […]

इंग्ल्याण्डविरुद्ध टेष्ट क्रिकेट खेल्ने वेष्टइन्डिज टोली घोषणा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on इंग्ल्याण्डविरुद्ध टेष्ट क्रिकेट खेल्ने वेष्टइन्डिज टोली घोषणा.

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि वेष्टइन्डिजको टोली घोषणा भएको छ । वेष्टइन्डिज क्रिकेट बोर्डले बुधबार ज्यासन होल्डरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा दुई नयाँ खलाडीसमेत अटाएका छन् । २२ वर्षीय फास्ट बलर चेमार होल्डर ब्याट्सम्यान एनक्रमाह बोनर पहिलो पटक टिममा पर्न सफल भएका छन् । यसैगरी ब्याट्सम्यानद्वय शिमरन हेतमायर र ड्यारेन ब्राभो, […]

तरकारी नष्ट नगर्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तरकारी नष्ट नगर्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन.

काठमाडौ । गृह मन्त्रालयले तरकारी नष्ट नगर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। उत्पादित तरकारी नष्ट गर्न नदिन र उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको हो । ‘स्थानीय कृषि उत्पादन खान मिल्दैन भनेर ढुवानी रोक्ने र नष्ट गर्ने क्रम देखियो, त्यसलाई रोक्न र बजारसम्म पु¥याउनका लागि समन्वय गर्न स्थानीय […]

आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच ५ बुँदे सम्झौता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच ५ बुँदे सम्झौता.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौता भएपछि एक सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ । १४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरका चिकित्सकहरुले समर्थन गरेका थिए । बुधबार […]

चलचित्र विकास बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on चलचित्र विकास बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस.

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनाको नाम सिफारिस गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो । बोर्ड अध्यक्षका लागि अन्य सात जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह-सचिव […]

लुकिछिपी नेपाल आउने घटे

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लुकिछिपी नेपाल आउने घटे.

काठमाडौं । भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा […]