Sajhamanch Archive

घर–आँगनमा रोपौ, औषधिय गुणले भरिपूर्ण यी वनस्पति

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on घर–आँगनमा रोपौ, औषधिय गुणले भरिपूर्ण यी वनस्पति.

हाम्रो घर-आँगन वा आसपासमा त्यस्ता अनेक वनस्पति छन्, जो औषधिय गुणले भरिपूर्ण छन् । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यक्ता परेको बखत सेवन गर्न सक्छौं । जस्तो कि, पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधिय महत्वका छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफुले […]

क्वारेन्टिनमा मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on क्वारेन्टिनमा मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ.

डडेल्धुरा । डडेल्धुराको क्वारेन्टिनमा मृत्यु भएका बालकको कोरोना परीक्षण नेगेटिभ आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मृतक ती बालकको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। आमाबुवासँगै भारतको मुम्बइबाट फर्किएर सदरमुकाम नजिकैको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा […]

चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?.

मानौं तपाईं चुरोटको अम्मली हुनुहुन्छ । फुर्सदको क्षण कटाउन होस् वा कामको दिक्दारीबाट उम्कन, चुरोट तान्नुहुन्छ । क्षण क्षणमै चुरोटको तलतल लाग्छ । के तपाईं सधैभन्दा कम चुरोट सेवन गर्न सक्नुहुन्छ ? दिनमा चार–पाँच पटक चुरोट सेवन गरिरहनुभएको छ भने यसको संख्या दुई वा एकमा झार्न सक्नुहुन्छ ? यसैगरी अर्को दिन एक, त्यसपछि दुई दिनमा […]

शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका.

जाजरकोट । १९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ । […]

दरबार हत्याकाण्डको १९ वर्ष पूरा, रहस्य गर्भमै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दरबार हत्याकाण्डको १९ वर्ष पूरा, रहस्य गर्भमै.

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र […]

किरा फट्यांग्राका लागि पनि मास्क बनाउँदै कलाकार

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on किरा फट्यांग्राका लागि पनि मास्क बनाउँदै कलाकार.

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ । अहिले घरबाट बाहिर निस्किँदा धेरै मानिसहरुले मास्क लगाएर निस्किने गर्छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको सुरक्षाको लागि पनि मास्क आवश्यक हुन्छ होला ? यो प्रश्न सुन्दा धेरैलाई वाहियात लाग्नु स्वाभाविक हो । तर, रुसका एक कलाकारले […]

कपिलवस्तुबाट लगिएको तरकारी अर्घाखाँचीमा नष्ट

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on कपिलवस्तुबाट लगिएको तरकारी अर्घाखाँचीमा नष्ट.

अर्घाखाँची । अर्घाखाँचीमा आइतबार छिमेकी जिल्ला कपिलवस्तुबाट लगिएको हरियो तरकारी नष्ट गरिएको छ । कोरोनाबाट अति प्रभावित जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. १ बाट अर्घाखाँचीका किशोर बाँनियाले आलू र प्याजसँगै करिव ५० हजार बराबरको हरियो तरकारी सन्धिखर्क लगेका थिए । अर्घाखाँचीमा जिल्ला प्रशासनले सर्वदलीय बैठकबाट हरियो तरकारी अन्य जिल्लाबाट नलैजाने निति अनुसार प्रहरीले फोहोर […]

कोरोना नियन्त्रणमा भ्रष्टाचार,छानविनको माग

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on कोरोना नियन्त्रणमा भ्रष्टाचार,छानविनको माग.

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गरेको छ । आइतबारको संसद् बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन् । कार्कीले प्रदेश […]

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु विश्वविद्यालयका कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने भएका छन् । त्रिवि आंशिक प्राध्यापक सङ्घले विज्ञप्ति निकालेर आफूहरुको माग पूरा गर्न पटक-पटक अनुरोध गर्दा पनि सम्बोधन नभएकाले कक्षा नलिने र अरु सबै प्रकारका शैक्षिक क्रियाकलापमा सहभागी नहुने जनाएको हो । विगत १४ वर्षदेखि अध्यापन गराउँदै आएका आंशिक प्राध्यापकका माग पूरा […]

च्याम्पियन साल्जवर्गको अनौठो ट्रफी सेलेब्रेसन

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on च्याम्पियन साल्जवर्गको अनौठो ट्रफी सेलेब्रेसन.

एजेन्सी । रेडबुल साल्जवर्गले अष्ट्रिय लुस्टेनाउलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रियन कप फुटबलको उपाधि रक्षा गर्न सफल भएको छ ।साल्जवर्गका लागि डोमिनिक सोबोस्जलाई, डोमिनिक स्टुमबर्गर, नोएह ओकाफर, मजिद अशिमेनु र सेकोउ कोइटाले गोल गरे । खेल जितेपछि साल्जवर्गले अनौठो तरिकाले ट्रफी सेलेब्रेसन गर्यो। अहिले कोरोना भाइरस महामारीको कारण सबैतिर सामाजिक दूरी कायम गर्ने […]