Sajhamanch Archive

कति स–साना कुरामा लुकेको छ खुसी ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on कति स–साना कुरामा लुकेको छ खुसी ?.

एक दिनको अवधीलाई विभाजन गरेर हेर्नुहोस्, तपाईं दिनभरमा कति खुसी हुनुभयो ? कति दुःखी हुनुभयो ? कति उत्साहित हुनुभयो ? कति निरास हुनुभयो ? कति उन्मुक्त हुनुभयो, कति चिन्तित हुनुभयो ? हिसाब किताब गर्दा हामीले विताएका धेरैजसो क्षण दुःख, चिन्ता, ग्लानी, निरासा, उदासीमा वितेको हुनसक्छ । हामी लामो अवधी खुसीको स्थितिमा सायदै रहन सक्यौं । […]

कांग्रेस संसदीय दलको बैठक आज

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस संसदीय दलको बैठक आज.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यलयले विज्ञप्ती जारी गदै आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो। प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी […]

सीमा सुरक्षाका लागि ३९ स्थानमा बोर्डर पोष्ट राखिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीमा सुरक्षाका लागि ३९ स्थानमा बोर्डर पोष्ट राखिने.

काठमाडौं । सरकारले सीमा सुरक्षा गर्न सशस्त्र प्रहरीको ३९ बोर्डर आउट पोस्‍ट स्थापना गर्ने भएको छ। बिहीबार संघीय संसदका दुवै संयुक्त बैठकमा आगामी वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्। त्यसतै, छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न भेट तथा वार्ता गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय नीतिहरु सरकारले सधैँ अबलम्बन गर्ने […]

बजेटमाथि मिश्रित प्रतिक्रिया : सकारात्मक, तर चुनौतीपूर्ण

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बजेटमाथि मिश्रित प्रतिक्रिया : सकारात्मक, तर चुनौतीपूर्ण.

काठमाडौं । सत्तारुढ र विपक्षी दलले सरकारको आगामी आर्थिक वर्षको बजेट सकारात्मक तर, लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला आएको बजेट उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘आवश्यकतालाई […]

पोषणविदलाई समावेश गर्न विद्यार्थी समाजको माग

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on पोषणविदलाई समावेश गर्न विद्यार्थी समाजको माग.

सुनसरी । स्वस्थ्य सन्तुलित भोजन र उचित पोषणमार्फत रोगप्रतिरोधात्मक क्षमता बढाएर मात्रै कोरोनामाथी जित हासिल गर्न सकिने भन्दै कोरोनाको उपचारमा पोषणबिदलाई समावेश गराउन नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाजले माग गरेको छ । संस्थाले आज (बिहीवार) प्रेस विज्ञप्ति जारी गर्दै कोरोना उपचारमा हालसम्म औषधि खोप तयार नभएको र रोगसङ्ग लड्न पौष्टिक तत्वको मुख्य भुमिका […]

ट्रम्पले सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने धम्की दिए

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्रम्पले सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने धम्की दिए.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्ने धम्की दिन अनौठो कदम चालेका छन् । ट्विटरले ट्रम्पको ट्वीटमा पहिलो पटक सत्यता जाँच गरेपछि यस्तो धम्की आएको हो । राष्ट्रपति ट्रम्प र सामाजिक सञ्जालबीचको द्वन्द्व पटक–पटक देखिने गरेको छ । तर अब डोनाल्ड ट्रम्प र ट्विटरबीच आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावअघि एउटा […]

करेन्ट लागेर वृद्धको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on करेन्ट लागेर वृद्धको ज्यान गयो.

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं.२ गोलडाँडामा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर आले रहेको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । बिहीबार बिहान घर पछाडिको डोरीमा लुगा सुकाउने क्रममा नाङ्गो तारमा छुदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायव निरीक्षक रामकृष्ण अधिकारीले जानकारी दिए । […]

युटुबमा ‘साइनो’, यस्तो छ दर्शक प्रतिक्रिया

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on युटुबमा ‘साइनो’, यस्तो छ दर्शक प्रतिक्रिया.

चलचित्र ‘साइनो’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र गतबर्षको साउनमा हलमा रिलिज भएको थियो । तर, चलचित्रले दर्शकको अपेक्षित साथ भने पाउन सकेन । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले यो चलचित्रको निर्माण गरेकी हुन् । सार्वजनिक भएको एक दिनमा यो चलचित्रलाई युटुबमा १ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ । यो […]

रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो.

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चौरजहारी नगरपालिका वडा नं.८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका वडा नं.४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जाजरकोटका डीएसपी […]

क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप.

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । कटहरिया नगरपालिकाले वडा नं. १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने […]