Sajhamanch Archive

४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ४४ वर्षको लडाईंमा जति अमेरिकी मारिए, कोरोनाले तीन महिनाभित्रै लियो ज्यान.

एजेन्सी । कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाईँमा जति अमेरिकीको ज्यान गयो लगभग त्यति नै संख्यामा तीन महिनाभित्र कोरोनाका कारण अमेरिकीको ज्यान गएको छ । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरलाई चिनियाँ भाइरस पनि भन्छन् । कोरोना भाइरसले संसारकै सुपर पावर देशलाई सर्वाधिक प्रभावित पारेको छ । – अमेरिकापछि बेलायतमा सर्वाधिक मृत्यु भएको छ । […]

मूच्र्छित सपनाहरू साकार हुन थालेका छन् : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मूच्र्छित सपनाहरू साकार हुन थालेका छन् : प्रधानमन्त्री ओली.

काठमाडौं । १३ औं गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मूच्र्छित सपनाहरू साकार हुन थालेको बताएका छन् । “गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ । वर्षौँदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन […]

उच्च रक्तचापको जोखिम के हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on उच्च रक्तचापको जोखिम के हुन्छ ?.

कुनैबेला उच्च रक्तचाप बुढ्यौलीको रोग भनिन्थ्यो । अहिले युवा वा किशोरपुस्ता समेत उच्च रक्तचापबाट ग्रस्त छन् । खासगरी खराब जीवनशैली एवं खानपानको कारण उच्च रक्तचापले युवापुस्तालाई सताउँदै गएको छ । अनियमित दैनिकी, शारीरिक निक्रियता, चिल्लोचाप्लो खानेकुरा, मदिरा सेवन, तनाव आदिका कारण उच्च रक्तचापले धेरैलाई गाँजेको छ। त्यो त वंशानुगत रुपमा वा अन्य शारीरिक समस्याले पनि […]

शिक्षकद्वारा १५ वर्षीया बालिका बलात्कृत

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on शिक्षकद्वारा १५ वर्षीया बालिका बलात्कृत.

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं.२ उनवलियामा १५ वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छन् । महाराजगन्ज–१ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय औराहाका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले बालिका बलात्कार गरेका हुन् । अहिले उनी फरार भएका छन् । लोहारले मंगलबार राति बालिकालाई तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन् । […]

अंगरक्षक र चालकमा कोरोना पुष्टि भएपछि एसपी सेल्फ क्वारेन्टिनमा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on अंगरक्षक र चालकमा कोरोना पुष्टि भएपछि एसपी सेल्फ क्वारेन्टिनमा.

सिरहा । चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी सेल्फ क्वारेन्टिनमा बसेका छन्। बुधबार उनका अंगरक्षक र सवारी चालकमा संक्रमण पुष्टि भएको हो। प्रहरी उपरिक्षक चतुर्वेदीका अंगरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गरेका हुन्। सङ्क्रमणको पुष्टि भएका दुवै जनालाई सिरहाको धनगढीमाइस्थित महेन्द्र गेनाइ […]

२४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा.

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने […]

आज गणतन्त्र दिवस

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज गणतन्त्र दिवस.

काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १३ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आज गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको […]

वागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on वागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पास.

हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे । बुधबार नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । सांसदहरु रमेश पौडेल, नीमा लामा, प्रभात तामाङ, […]

दर्शकविना ट्रफी उठाउने अवस्था अनौठो हुनेछ

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दर्शकविना ट्रफी उठाउने अवस्था अनौठो हुनेछ.

 लिभरपुलका कप्तान जोर्डन हेन्डरले दर्शक बिना एनफिल्डमा र प्रिमियर लिग ट्रफी उठाउनु एकदमै अनौठो हुने बताएका छन् । लिभरपुल लिग स्थगित हुनुअघि शीर्ष स्थानमा छ र १९९० पछि पहिलो पटक लिग जित्नबाट दुई जित मात्र टाढा छ । कोरोनाभाइरस महामारीका कारण १३ मार्चदेखि लिग स्थगित छ । आगामी जुनमा लिग फेरी सुरु गर्नेगरी अहिले प्रोजेक्ट […]

‘संविधान संशोधन प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘संविधान संशोधन प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’.

काठमाडौं । संविधान संशोधनको प्रस्ताव आजको संसदको कार्यसूचीबाट हटेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले कांग्रेसलाई दोष लगाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने तर फिर्ता गर्दा दोष लगाउने भन्दै प्रश्‍न गरेका हुन्। नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसकै अनुरोधमा संविधान संशोधनको प्रस्ताव […]