Sajhamanch Archive

२५ जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २५ जना कोरोना संक्रमणमुक्त भएर फर्किए घर.

काठमाडौं । सोमबार २५ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। नारायणी अस्पताल, पाटन अस्पताल र टेकु अस्पतालमा उपचाररत् व्यक्तिहरू निको भएर घर फर्किएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार, नारायणी अस्पतालबाट १८ जना व्यक्ति डिस्चार्ज भएका हुन्। पर्साका ४ महिनादेखि ६६ वर्ष पुरूषहरू २१ दिनमा डिस्चार्ज भएका हुन्। त्यसैगरी, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ […]

सरकारसँग जम्मा १२ हजार भीटीएम मौज्दात

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारसँग जम्मा १२ हजार भीटीएम मौज्दात.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) निकै कम मात्र मौज्दात रहेको पाइएको छ । पछिल्लो समय भारतबाट फर्किएर आउनेहरुको संख्या बढेसँगै स्थानीय तहको क्वारेन्टाइनमा चाप बढेको छ । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलनका लागि चाहिने भीटीएम […]

राष्ट्रपतिलाई प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषदको प्रतिवेदन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिलाई प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषदको प्रतिवेदन.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव ०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । समारोहमा राष्ट्रपति भण्डारी, उपप्रधान ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, […]

चिया निकासीमा अवरोध छैन : उद्योग राज्यमन्त्री दुगड

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चिया निकासीमा अवरोध छैन : उद्योग राज्यमन्त्री दुगड.

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ । सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए । ‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री दुगडले भने । […]

थप ७ जनामा कोरोना, संक्रमित संख्या ६८२ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ७ जनामा कोरोना, संक्रमित संख्या ६८२ पुग्यो.

काठमाडौं । सोमबार थप सातजना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार दोस्रो पटक सातजना संक्रमित थपिएको बताएका छन्। उनका अनुसार सेती अञ्‍चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। उनको अहिले अछाम अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए। त्यसैगरी भेरी अस्पतालमा गरिएको […]

सामान्य १० तरिका, निरोगी जीवनका लागि

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on सामान्य १० तरिका, निरोगी जीवनका लागि.

रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । अतः यसका लागि हाम्रो जीवनशैली कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्छ । निरोगी जीवन बाँच्नका लागि सन्तुलित दिनचर्या, सुपाच्य खानपान, सक्रिय जीवन र सकारात्मक सोच अपरिहार्य हुन्छ । यसमा व्यक्तिगत सरसफाईदेखि खानपानको आनीबानीसम्म समेटिन्छन् । १. शरीरिक सरसफाई हामीले गर्ने कुनैपनि काममा हातको प्रयोग बढी […]

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको […]

सर्लाहीमा दुई जनाको डुबेर मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on सर्लाहीमा दुई जनाको डुबेर मृत्यु.

जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका ४ गोनर्वा निवासी बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । नजिकैको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, चन्द्रनगर गाउँपालिका ६ कामद बस्ने दुलार […]

भारतबाट आएका थिए सप्तरीका कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on भारतबाट आएका थिए सप्तरीका कोरोना संक्रमित.

सप्तरी । सप्तरी जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दवै संक्रमित गत जेठ २ गते भारतबाट नेपाल आएको खुलेको छ । संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी […]

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन […]