Sajhamanch Archive

अब कसैसँग पनि झुक्न आवश्यक छैन : नायक निखिल उप्रेती

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अब कसैसँग पनि झुक्न आवश्यक छैन : नायक निखिल उप्रेती.

नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ । योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् । अब, अर्का नायक […]

किशोरीमाथि सामूहिक बलात्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किशोरीमाथि सामूहिक बलात्कार.

दाङ । दाङको तुलसीपुरमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ अम्बाखोलीस्थित सामुदायिक वनमा ती किशोरीमाथि स्थानीय ५ जना युवाले सामूहिक बलात्कार गरेको जोहरी परेको छ। स्थानीय अम्बाखोली सामुदायिक वनमा जेठ ६ गते रातको ९ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको जाहेरी पीडित बालिकाले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय […]

रोकिएन बारामा काठ तस्करी, फेरि डेढ सय क्युफिट काठ बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोकिएन बारामा काठ तस्करी, फेरि डेढ सय क्युफिट काठ बरामद.

सिमरा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको टाँगियाबस्तीमा लुकाई राखेको अवस्थामा डिभिजन वन कार्यालय बाराले झण्डै डेढ सय क्युफिट काठ बरामद गरेको छ। विशेष सूचनाका आधारमा शनिबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोलीले टाँगियाबस्ती क्षेत्रमा छापा मारेको थियो। बरामत गरिएका काठ करिब ४ लाख मूल्य बराबरको साल प्रजातिको रहेको कार्यालयले जनाएको […]

भारतबाट आएका थिए सुर्खेतका तीन जना कोराना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भारतबाट आएका थिए सुर्खेतका तीन जना कोराना संक्रमित.

काठमाडौं । सुर्खेतमा पहिचान भएका तीन जना कोरोना संक्रमित भारतको दिल्ली र मुम्बईबाट बाँके हुँदै आएको खुलेको छ । यही जेठ ८ गते नेपाल आएका उनीहरुमा जिल्ला प्रवेश गर्ने क्रममा नाकामै जाँच गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बाँके हुँदै आएका उनीहरुको समूहको […]

प्लास्टिकको कबाडी गोदाममा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्लास्टिकको कबाडी गोदाममा आगलागी.

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित एक कबाडी गोदाममा शनिबार अपराह्न आगलागी भएको छ । अपरान्ह ३ बजेको समयमा हिरालालप्रसाद साह सोनारको प्लास्टिकको कबाडी गोदाममा आगलागी भएको पर्साका डीएसपी वीरेन्द्रबहादर शाहीले जानकारी दिए । सोनारले अरुको जमिन भाडामा लिएर सञ्चालन गरेको प्लास्टिकको कबाड गोदाममा आगलागी हुँदा करिब एक लाख पचास हजार बराबरको क्षति भएको हुन सक्ने अनुमान […]

कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ.

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार कोरोना भाइरसको संक्रमण आशंकाबाट मृत्यु भएको जानकारी आएपछि मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान […]

भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गरौं : नेता थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गरौं : नेता थापा.

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् । सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता भएको […]

‘जित्छौ हामी’ भन्दै बाबुरामदेखि पृथ्वीसुब्बा गुरुङसम्म

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘जित्छौ हामी’ भन्दै बाबुरामदेखि पृथ्वीसुब्बा गुरुङसम्म.

विनोद बानियाँको स्वर तथा संगीतमा तयार भएको ‘जित्छौं हामी’ बोलको गीतको भिडियो तयार भएको छ । यो गीतलाई सन्जोग बस्यालले लेखेका हुन् । सन्जोग बस्याल र विजय बस्यालले निर्देशन गरेको यो भिडियोलाई देवीप्रसाद बस्याल र शान्ति बानियाँले निर्माण गरेका हुन् । भिडियोमा साहिल खान र विज्ञान राइको सम्पादन, मिलन शंकरको छायांकन छ ।

कीर्ते अभियोगमा वडासचिव पक्राउ, वडाध्यक्ष फरार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कीर्ते अभियोगमा वडासचिव पक्राउ, वडाध्यक्ष फरार.

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका वडा नं.५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (कीर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल […]

नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना.

पर्सा । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ । शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए । उनीहरुमध्ये बारा […]