Sajhamanch Archive

पाकिस्तानको कराँचीमा विमान दुर्घटना

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on पाकिस्तानको कराँचीमा विमान दुर्घटना.

एजेन्सी । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए […]

थप २० जनामा कोरोना, सङक्रमितको सख्या ५०७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on थप २० जनामा कोरोना, सङक्रमितको सख्या ५०७ पुग्यो.

काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

भारतबाट आएका चितवनका वृद्ध दम्पतीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भारतबाट आएका चितवनका वृद्ध दम्पतीमा कोरोना संक्रमण.

चितवन । भारतबाट आएका तीन जनालाई चितवनमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । तीन जनामध्ये दुइ जना चितवनका हुन् भने एक जना नवलपरासीका हुन् । भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट चितवन आई क्यान्सरको उपचार गराएर फर्किएको जनाइएको छ । कोरोना संक्रमण […]

प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा.

रुपन्देही । पाँच नम्बर प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बुटवलमा रहेको प्रदेश सभा भवनमा दिउँसो १ बजे बजेट अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको बजेट अधिवेशनको आव्हान गरेका हुन । अधिवेशन आह्वान गरिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, अघिल्लो अधिवेशनमा पारित भएर प्रमाकरण भएका […]

डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी

Published: in खेलकुद by . Leave a Comment on डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी.

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि शुरु गर्ने गरी तयारी छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल सुरु हुँदा सेभिया डर्बी अन्तर्गत सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । स्पेनिस अनलाइन मार्काले १२ जुनमा उक्त खेल स्टाडियो रामोन सान्चेज पिजुअनमा हुने जनाएको छ । उक्त खेलबारे जानकारी एक स्पेनी रेडियोले […]

कोरोना संक्रमितको शव उठेन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना संक्रमितको शव उठेन.

बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो । मृतकको परिवारका सदस्य (भाइ)ले जेठ ५ गते कोरोना देखिएपछि बिरामीले उपचार नै नपाएको दाबी गर्दै […]

निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on निलम्बित सांसद आलमको घरमा प्रहरीको छापा.

रौतहट । रौतहट क्षेत्र २ का निलम्बित सांसद महमद आफताब आलम हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेको अवस्थामा प्रहरीले उनको घरमा छापा मारेको छ । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स्थित घरमा छापा मारेको थियोे । यो प्रकरणमा आरोपित रहेका निलम्बित […]

बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण.

बाँके । बाँकेमा पहिलो पटक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ। खजुरा गाउँपालिका वडा नं. ३ निवासी ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो। ‘हामीले उहाँसँगै फ्रन्टलाइनमा खटिएका ११ […]

मन्त्रिपरिषदको बैठक बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषदको बैठक बस्दै.

काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो । शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना […]

दार्चुलाको घाँटीबगरमा नेपाली सेना तैनाथ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on दार्चुलाको घाँटीबगरमा नेपाली सेना तैनाथ.

काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ। महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो।मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० […]