Sajhamanch Archive

‘स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले तारकेश्वर नगरपालिका वडा नं.३ का ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरेको हो। महाशाखाले उनलाई पेप्सीकोलाबाट पीडित सम्झना केसी भट्टराईसँग एक लाख २० हजार लिँदै गर्दा पक्राउ गरेको हो। उनले आफू सशस्त्र प्रहरी नायब उपरीक्षक भएको बताउँदै विभिन्न व्यक्तिहरूलाई […]

गुल्मीका कोरोना संक्रमितको उपचारमा संलग्न दश जनाको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on गुल्मीका कोरोना संक्रमितको उपचारमा संलग्न दश जनाको रिपोर्ट नेगेटिभ.

बुटवल । उपचारको क्रममा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण नभएको पाइएको छ । अर्घाखाँंची सन्धिखर्कको छाया पोलिक्लिनिकका डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । गुल्मी मदाने गाउँपालिका वडा नं.६ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनले जेठ १ गते दुई घण्टा रहेर […]

प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे.

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले उनीहरुलाई छाडिएको बताए । चिनियाँ नागरिकहरु घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा पक्राउ […]

स्वास्थ्य मन्त्रालयमा अब आधामात्रै कर्मचारी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्रालयमा अब आधामात्रै कर्मचारी.

काठमाडौं । कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आधा कर्मचारीबाटै नियमित काम गर्ने भएको छ । गत सोमबार इपिमिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले सतर्क भएको हो । स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयले उपसचिव तहभन्दा मुनिका कर्मचारीलाई एक दिन बिराएर ड्युटीमा आउने […]

हमाल भन्छन्–‘भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on हमाल भन्छन्–‘भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन’.

नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भइसकेको छ। नेपालले आफ्नो भू-भाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ । यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् । एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो […]

दिल्लीबाट फर्किएकी थिइन् धरानकी संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on दिल्लीबाट फर्किएकी थिइन् धरानकी संक्रमित.

धरान । धरानकी कोरोना संक्रमित ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको पाइएको छ । एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले बताए । उनका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ । शंका लागेपछि महिला आफैं परीक्षण गराउन अस्पताल […]

कालिगण्डकीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कालिगण्डकीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला.

पाल्पा । पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । रामपुर नगरपालिका वडा नं.१० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो। यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका वडा नं.१० मलौटेस्थित कालिगण्डकीमा बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा ४ […]

पोखरीको डिलमा १० लाख १० हजार नगद भेटियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पोखरीको डिलमा १० लाख १० हजार नगद भेटियो.

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयास्थित पोखरीको डिलमा छरिएको अवस्थामा प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको छ । डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए । ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा […]

१३ सुरक्षाकर्मी कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १३ सुरक्षाकर्मी कोरोना संक्रमित.

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक र ट्राफिक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि मात्रै उनीहरूको स्वाब संकलन गरिएको थियो। दुई सुरक्षाकर्मीमा कोरोना देखिएसँगै वृत्त र ट्राफिक प्रहरी प्रभागमा कार्यरत एक सय ४५ जना सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएको छ। संक्रमित दुई सुरक्षाकर्मी सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि राखिएको […]

‘भारतीय मिडियाको छटपटी र चिच्याहटले नेपालको दाबीलाई बलियो बनाउँछ’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘भारतीय मिडियाको छटपटी र चिच्याहटले नेपालको दाबीलाई बलियो बनाउँछ’.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भारतीय मिडियाको छटपटी र चिच्याहटले नेपाली पक्षकै दाबीलाई बलियो बनाउने तर्क गरेका छन् । नेपालले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाले अफवाह सुरु गरेका छन् । नेपाल चीनको उक्साहटका लागेको भन्दै अभिनेत्री मनिषा कोइरालासमेतलाई अपमान गर्न थाले पछि […]