Sajhamanch Archive

नेविसंघ बुद्धशान्तिले गर्यो नयाँ नक्सा सार्वजनिक कार्यको प्रशंसा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेविसंघ बुद्धशान्तिले गर्यो नयाँ नक्सा सार्वजनिक कार्यको प्रशंसा.

बुद्धशान्ति । नेपाल विद्यार्थी संघ बुद्धशान्तिले मंगलबार एक कार्यक्रम गर्दै वर्तमान सरकारले गरेको नयाँ नक्सा सार्वजनिक कार्यको प्रशंसा गरेको छ । कार्यक्रममा बोल्दै विगत लामो समय देखि नेपालको नक्सामा समेत समावेश नगरिएका नेपालका लिपुलेक, कालापनी र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर वर्तमान सरकारले नक्सा सार्वजनिक गरेको कार्यको नेविसंघ झापा जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल […]

सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल.

काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको […]

हुम्ला, कालीकोट र मुगुका १७ सय बढीको स्वाब सङ्कलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on हुम्ला, कालीकोट र मुगुका १७ सय बढीको स्वाब सङ्कलन.

जुम्ला । कर्णाली प्रदेशको हुम्ला, मुगु र कालीकोटको एक हजार सात सय ५३ जनाको स्वाब सङ्कलन गरेर हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल टोलीले हवाई मार्गमार्फत पीसीआर परीक्षणका लागि सङ्कलन गरेर जुम्ला ल्याएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनका अनुसार हुम्लाका पाँच ठाउँबाट ६ […]

खुसीको माहोलमा पनि तपाईंको बालबच्चा उदास हुन्छन् ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on खुसीको माहोलमा पनि तपाईंको बालबच्चा उदास हुन्छन् ?.

यतिबेला पारिवारिक माहोलमा बालबच्चा रमाइरहेका छन् । बुबाआमासँग बस्न पाउँदा उनीहरू खुसी हुन्छन् नै । तर, कतिपय बालबच्चा यस्ता हुन्छन्, जो घरको माहौल रमाइलो हुँदा पनि उनीहरूमा त्यसको कुनै प्रभाव वा प्रतिक्रिया देखिँदैन। स्वभाविक रुपमा के हुनुपर्ने हो भने आफू जस्तो माहोलमा बस्छौं । हाम्रो मनोभाव पनि त्यही अनुसार हुनेगर्छ । रमाइलो माहोलमा बसेको बखत […]

एकजना काठमाडौंमै, अर्का उदयपुरका बासिन्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on एकजना काठमाडौंमै, अर्का उदयपुरका बासिन्दा.

जनकपुरधाम । सर्लाहीमा फेला परेका थप दुईजना नयाँ कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमै रहेको खुलेको छ । अर्का एकजना भने उदयपुर घर भई सर्लाहीमा कोठा लिएर बस्दै आएका व्यक्ति हुन् । ३४ वर्षीय पुरुष सर्लाहीकै बागमती नगरपालिका वडा नं.९ निवासी हुन् भने ३१ वर्षीय पुरुष उदयपुर घर भइ हरिवन नगरपालिकाको नयाँ सडकमा कोठा भाडा लिएर बस्दै […]

कोरोना संक्रमितको ठेगाना स्पष्ट खुलाऊ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना संक्रमितको ठेगाना स्पष्ट खुलाऊ.

काठमाडौं । सूचना आयोगले कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको स्थान सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै संक्रमितको स्थायी ठेगानामात्र दिँदा अन्योल भएको भन्दै संक्रमण हुँदाको स्थानसमेत सार्वजनिक गर्न आदेश दिएको हो । ‘‘कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा […]

अमिताभ र अक्षयको फिल्मलाई लिएर किन हुँदैछ हंगामा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अमिताभ र अक्षयको फिल्मलाई लिएर किन हुँदैछ हंगामा ?.

कोरोना भाइरसको कारण भारतमा जारी लकडाउनका कारण चलचित्र भवनहरूमा ताला लागेको छ । हलमा ताला लागेपछि कमाइ हुने कुरा पनि भएन । तर, अब बिस्तारै भारतका हल सञ्चालकहरूलाई नयाँ चुनौतीको सामना गर्नुपर्ने अवस्था आउँदैछ । नायक अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएपछि हल सञ्चालकहरूमा तनाव सुरु भएको […]

कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना संक्रमण.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए […]

नक्कली मदिरा बेच्ने सञ्चालक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली मदिरा बेच्ने सञ्चालक पक्राउ.

मोरङ । मोरङमा नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो विराटनगर महानगरपालिका वडा नं.६ बस्ने श्रवण मुखियालाई प्रहरीले पक्राउ गरेको हो। उनको न्यूडिएन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस गरी मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको थियो। प्रहरीले मुखियालाई विभिन्न ब्रान्डका ५३० बोतल नक्कली […]

केही दिनअघि रौतहट गएर छोरी लिएर आएका थिए सिनामंगलका कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on केही दिनअघि रौतहट गएर छोरी लिएर आएका थिए सिनामंगलका कोरोना संक्रमित.

काठमाडौं । मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझिएको छ। काठमाडौं-९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले ती युवा उक्त टोलका स्थानीय भने नभएको बताए। ‘उनी रौतहटबाट काठमाडौं आएका हुन्। मजदूरी काम गर्दा रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने,‘लकडाउनपछि वैशाख १५/१६ गतेतिर रौतहट गएको र २६ गते छोरी लिएर […]