बुटवल । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका वडा नं. ६ पुर्कोट दहका हुन् । जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना […]
बैतडी । लकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका चार जना भारतमै किरिया गर्न बाध्य छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नं.३ का राजेन्द्रप्रसाद भट्ट र ताराका बुवा देवदत्त गत वैशाख ३१ गते बितेका थिए। भारतमा मजदुरी गर्दै आएका उनीहरू नाका बन्द भएकाले घर आउन नसकेपछि भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका हुन्। यस्तै […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले क्वारेन्टाइनमै युवाको मृत्युले गम्भीर प्रश्न उब्जाएको बताएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्युलाई सामान्य तवरले बुझ्न नहुने कांग्रेसको भनाइ छ। ‘ती युवकको मृत्युलाई केवल एक थान मृत्युका रूपमा बुझियो र त्यसका पछिल्तिर रहेका गम्भीर प्रश्नहरूलाई नजरअन्दाज गरियो भने कोरोनासँगको संघर्षका हाम्रा आगामी दिन झनै विकट हुनेछन्,’ कांग्रेस प्रवक्ता […]
कोभिड-१९ को महामारी तथा यसको दीर्घकालिन समाधानका उपाय नहुन्जेलसम्म देशको वर्तमान संकटलाई न्युनिकरण गर्न तथा आर्थिक क्षति र सामाजिक वितृष्णालाई निरुत्साहित गर्न राज्य, प्रशासन,नागरिक समाज र बुद्धिजीवीहरुको सामूहिक प्रयत्न टट्कारो देखिन्छ। यसका लागि सबै समूह,पक्ष,पेशा व्यवसायामा संलग्न नेपाली नागरिकहरुले आ-आफ्नो कामलाई उच्चसम्मानकासाथ पुनर्जागरण गर्न नसक्ने हो भने यस महामारीको कारणले अल्पकालीन रुपमा सिर्जना हुने खाद्यान्न […]
अर्घाखाँची । छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकै दिन ५५ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन आइतबार ५५ जना गृह जिल्ला भित्रिएका हुन् । कृष्णनगर नाका हुँदै भित्रिएका मध्ये ३७ जना शितगंगा नगरपालिकाका रहेको नगरपाकिलाका स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले बताए । ९ जना भुमिकास्थान नगरपालिका, एकजना मालारानी गाउँपालिका । […]
वीरगञ्ज । पर्साबाट प्रहरीले चरेसको धुलो र गाँजा बरामद गरेको छ । पटेर्वासुगौली वडा नं.५ स्थित एक गोठबाट १८ केजी चरेसको धुलो र ५ किलो गाँजा बरामद गरेको हो । विशेष सुराकीको आधारमा ऐलानी जमिनमा बनाइको दुईतीन वटा गोठमा छापामारी गर्दा एउटा गोठबाट उक्त परिमाणको चरेसको धुलो र गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वा […]
काठमाडौं । नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकी सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.९, राम्च घर भएकी सुत्केरीको गएको बिहीबार ज्यान गएको थियो । तर सरकारले भने शनिबार मात्रै पुष्टि गरेको थियो । सुत्केरीलाई सङ्क्रमण भएपछि गाउँ सिल गरी त्यहाँका बासिन्दाको स्वाब संकलन […]
बिर्तामोड । चिया श्रमिकहरुलाई तत्काल नियमित ज्याला भुक्तानी गर्न तथा राहत दिन माग गरिएको छ । चिया क्षेत्रमा कार्यरत श्रमिक उच्च जोखिममा रहेको भन्दै उनीहरुको प्राथमिकताका साथ तत्काल कोरोना परीक्षण गर्न पनि तीनै तहका सरकारसंग माग गरेका छन् । ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनले साझा रुपमा त्यस्तो माग गरेका हुन् । […]
कोरोनाभाइरसका कारण गत मार्चमा स्थगित भएर शनिबारदेखि फेरि सुरु भएको जर्मन बुण्डेसलिगमा आज (आइतबार) दुई खेल हुँदैछन् । जसमा शीर्ष स्थानको वार्यन म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्नले मेइन्जसँग खेल्दैछ । शनिबार बवरुसिया डर्टमण्डले साल्कालाई ४-० ले पराजित गर्दै वार्यनसँग अंकदुरी १ मा झारेको छ । त्यसैले आज वार्यन सामु फेरि अंकदुरी बढाउन मौका छ […]
काठमाडौं । काठमाडौंको न्युरोडमा आज दिउँसो आगलागी भएको छ । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो । आगो लागेर विभिन्न पसलका सामान जलेका छन् । घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा […]