Sajhamanch Archive

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल.

काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका वडा नं. ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र […]

सिमा अतिक्रमणविरुद्ध काँकडभिट्टामा विद्यार्थीको प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिमा अतिक्रमणविरुद्ध काँकडभिट्टामा विद्यार्थीको प्रदर्शन.

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन काँकडभिट्टा बहुमुखी क्याम्पस र काँकडभिट्टा उच्च माविका विद्यार्थीहरुले आज पूर्वी सिमा नाका काँकडभिट्टामा भारतले गरेको सीमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि लकडाउन भएको मौका छोेप्दै भारतले नेपाली भूमी मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा प्रदर्शन गरेको त्रिदेव नेविसंघका एकाई सभापति […]

भोलिदेखि सरकारको नीति तथा कार्यक्रमबारे संसदमा छलफल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भोलिदेखि सरकारको नीति तथा कार्यक्रमबारे संसदमा छलफल.

काठमाडौं । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार प्रतिनिधिसभाको बैठकमा छलफल हुने भएको छ । संसद सचिवालय सिंहदरबारमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ ४ र ५ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधि सभाको बैठक आह्वान गर्ने निर्णय गरेको सभामुखका प्रेश सल्लाहकार श्रीधर न्यौपानेले […]

लकडाउनअघि नै मलेसियाबाट फर्किएका थिए सिरहाका संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउनअघि नै मलेसियाबाट फर्किएका थिए सिरहाका संक्रमित.

सिरहा । सिरहामा आज भेटिएका संक्रमित गत फागुन २८ गते वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट घर फर्किएका खुलेको छ। सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाका वडा नं.३० वर्षीय उक्त पुरूषमा कोरोना भाइरसको संक्रमण भेटिएसँगै प्रदेश दुईको आठ वटा जिल्ला कोरोना भाइरसबाट प्रभावित भएका छन्। मलेसियाबाट आएका ती पुरूषलाई सुरूमै १४ दिनसम्म क्वारेन्टाइनमा राखी घर पठाइएको थियो। ‘तर पाँच […]

महिलामाथि कुटपिट भएपछि घटना साम्य पार्न गएका प्रहरीमाथि आक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महिलामाथि कुटपिट भएपछि घटना साम्य पार्न गएका प्रहरीमाथि आक्रमण.

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा नं.८ पोखरियामा एकजना दलित महिलालाई कुटपिट गरिरहेको घटना साम्य पार्न गएका प्रहरी टोली माथिनै आक्रमण भएको छ । प्रहरीमाथि भएको आक्रमणमा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंह, हवल्दार रामचन्द्र तिवारी र प्रहरी जवान रंजित यादवलाई चोटपटक लागेको छ । पोखरियामा शुक्रवार राति एकजना दलित महिलालाई केही स्थानीयले […]

चीनमा भन्दा भारतमा कोरोना सङ्क्रमितको संख्या धेरै

Published: (Updated: ) in विश्व समाचार, समाज by . Leave a Comment on चीनमा भन्दा भारतमा कोरोना सङ्क्रमितको संख्या धेरै.

एजेन्सी । कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ । पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ५८ जना उपचार पछि […]

तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक जनाको ज्यान गयो.

ताप्लेजुङ । पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा ताप्लेजुङमा एक किशोरको मृत्यु भएको छ। फुङलिङ नगरपालिका वडा नंं.३ सिटेनीका १७ वर्षीय रोशन न्यौपानेको शुक्रवार दिउँसो मृत्यु भएको हो। बाख्रा चराउन गएका उनलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए। थाहाखबरबाट

दाङका भनिएका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on दाङका भनिएका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी.

काठमाडौं । शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सार्वजनिक विवरणमा दाङका भनिएका कोरोना संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ । उनी दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी भएको खुलेको हो । मन्त्रालयले विवरण सार्वजनिक गरेको केही घण्टामै दाङ तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत […]

२५ जिल्लामा फैलियो कोरोनाभाइरस, ( तथ्यांकसहित )

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २५ जिल्लामा फैलियो कोरोनाभाइरस, ( तथ्यांकसहित ).

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, […]

सशस्त्र प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप, आरोपित भन्छन् – फसाउन खोजियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सशस्त्र प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप, आरोपित भन्छन् – फसाउन खोजियो.

वीरगञ्ज । सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षकमाथि बलात्कारको आरोप लागेको छ । पर्साको ठोरी गाउँपालिका वडा नं.५ सुवर्णपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक सागर मल्ल ठकुरीमाथि बलात्कारको आरोप लागेको हो । स्थानीय १४ र १६ वर्षीया दुई जना युवतीलाई ललाई फकाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप पीडितका आफन्तले उनीमाथि लगाएका छन् […]