Sajhamanch Archive

सीमा विवाद अन्त्य गर्न तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्छ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सीमा विवाद अन्त्य गर्न तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्छ.

काठमाडौ । विपक्षी दलका नेताहरुले सीमा विवाद अन्त्य गर्न सरकारले तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरुले सीमा सुरक्षाका लागि सरकारले पहिले भारतसँग र त्यसपछि भारत र चीन दुवैसँग संयुक्त वार्ता गर्नुपर्ने बताएका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा […]

मन्त्री, सांसद र नेताले कोरोना सारे : सांसद विडारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्री, सांसद र नेताले कोरोना सारे : सांसद विडारी.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन् । सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ–गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाएका हुन् । राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपाएजस्तो गरी […]

पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाएमात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् । स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा […]

स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा.

काठमाण्डौ । नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा भएको छ । २०७२ सालमा जारी भएको संविधान अनुसार २०७४ साल वैशाख ३१ गते आजकै दिन स्थानिय तहमा चुनाव भएको हो । ७ सय ५३ पालिकामध्ये पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका २ सय ८३ पालिकामा जनप्रतिनिधि […]

नेकपा स्थायी समितिको बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी समितिको बैठक स्थगित.

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ । स्थायी समिति सदस्य भीम रावलका सुरक्षा गार्डलाई कोरोना लागेको पुष्टि भएपछि बैठक स्थगित गरिएको स्थायी समिति सदस्य तथा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। रावलका सुरक्षा गार्डमा कोरोना देखिएको, सांसद रहेका स्थायी समिति सदस्यहरुको पिसिआर परीक्षण भएपनि सांसद पदमा नरहेकाहरुको परीक्षण […]

आईपीएलमा ह्याट्रिक लिएको सम्झिँदा आफैं चकित हुन्छु : रोहित शर्मा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलमा ह्याट्रिक लिएको सम्झिँदा आफैं चकित हुन्छु : रोहित शर्मा.

भारतीय क्रिकेटर रोहित शर्मा अहिले विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । सीमित ओभरको क्रिकेटमा अहिले रोहित ‘रोहित’ उपनामले चर्चित छन् । ब्याटबाट रन बनाउने उनको मुख्य काम हो । तर कुनै बेला रोहितले बलिङ गरेर लगातार तीन बलमा विकेट लिएका थिए अर्थात ह्याट्रिक विकेट । मुख्य बलरलाई समेत गाह्रो हुने यो काम रोहितले सन् २००९ को […]

रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण.

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ‘उनी एक महिना अघिदेखि घरायसी […]

सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सुनसरीबाट आएकी थिइन् भक्तपुरमा भेटिएकी कोरोना संक्रमित युवती.

भक्तपुर । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएकी थिइन् । युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। […]

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने.

काठमाण्डौ । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही प्रणालीको असरले अहिले पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । यस्तै […]

भारतबाट पोखरा आइपुगेका युवक, क्वारेन्टाइनमा लैजान खोज्दा छतबाट हामफाले

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतबाट पोखरा आइपुगेका युवक, क्वारेन्टाइनमा लैजान खोज्दा छतबाट हामफाले.

पोखरा । सोलुखुम्बुका २३ वर्षीय अभिषेक बस्नेत रोजगारीका लागि भारतको कर्नाटकस्थित बैंगलुरूमा बस्थे। लकडाउन भएपछि बैंगलुरूमा काम गर्ने अवस्था भएन। नेपालका लागि मे १ तारिखका दिन प्रस्थान गरे। नेपाल आउँदा कर्नाटक हुँदै कहीँ हिँडे त कहीँ तरकारीका गाडी चढे। बस्नेत कहाँबाट नेपाल छिरे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर नरहरी अधिकारीले बताए। ‘बैंगलुरूबाट […]