Sajhamanch Archive

धेरै मेडन ओभर बलिङ गर्ने पाँच खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on धेरै मेडन ओभर बलिङ गर्ने पाँच खेलाडी.

विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट आईपीएल कोरोना भाइरसको त्रासका कारण १५ अप्रिलसम्मका लागि स्थगित भइसकेको छ । अहिलेकै अवस्था कायम रहे १५ अप्रिल देखि पनि प्रतियोगिता आयोजना हुने सम्भावना छैन । क्रिकेटमा बलिङ, ब्याटिङ, फिल्डिङलगायत धेरै कुराहरुले खेलको हारजित तथा खेलाडीहरुको व्यक्तिगत प्रदर्शनको मापन गर्दछन् । बलिङमा कम रन दिने, धेरै विकेट लिने, कम छक्का […]

एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गयो.

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित तीन जनालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका १४ वर्षीय रोशन दनुवारको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अपस्पतालमा […]

कोरोनाबारे सामाजिक सञ्जालमा भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोनाबारे सामाजिक सञ्जालमा भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान.

काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’ उनले […]

वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन झापा उद्योग वाणिज्य संघको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन झापा उद्योग वाणिज्य संघको आग्रह.

भद्रपुर । झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । आज संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यक रुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई आव्हान गरेको हो । कोरोना भाइरसको कारण अहिले विश्व नै क्वारेन्टाइनमा रहेको अवस्थामा व्यापार–व्यवसायमा […]

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्। नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। ‘प्रधानमन्त्रीले सिंहदरबारबाट अपरान्ह ५ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ’,प्रधानमन्त्री कार्यालयका सञ्चारविज्ञ रामशरण […]

रोकियो ‘ए मेरो हजुर ४’ को सुटिङ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on रोकियो ‘ए मेरो हजुर ४’ को सुटिङ.

अर्को वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै फ्लोरमा निस्किएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण केही दिनका लागि फिल्मको छायांकन रोकिएको अभिनेत्री तथा निर्देशक झरना थापाले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएकी छन् । ‘मानव जातीलाई नै […]

जीप दुर्घटना हुँदा नौ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जीप दुर्घटना हुँदा नौ जना घाइते.

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं.४ दग्नाममा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। दग्नामको कान्छीगाउँदेखि बेनी आउँदै गरेको ग२च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा आज बिहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा परी दग्नामका सुकमाया गर्बुजा, भदेबी गर्बुजा ,हमाया पुन, मिन्जा […]

अर्को सूचना जारी नगरेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अर्को सूचना जारी नगरेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित.

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा आजका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय […]

कोरोनाबाट ज्यान जानेको संख्या १० हजार नाघ्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट ज्यान जानेको संख्या १० हजार नाघ्यो.

काठमाडौं । महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले आज बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ […]

पूर्वप्रधानमन्त्री कोइरालाको आज दशौँ स्मृति दिवस

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वप्रधानमन्त्री कोइरालाको आज दशौँ स्मृति दिवस.

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौँ स्मृति दिवस तर कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना भने गरिएको छैन्। ६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताएका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए। राणा शासनको विरोध गरेको आरोपमा पिता कृष्णप्रसाद कोइराला देश […]