Sajhamanch Archive

ग्यास पसल र पेट्रोल पम्पलाई जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्यास पसल र पेट्रोल पम्पलाई जरिवाना.

काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ । सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागको अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको […]

मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई.

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजले स्नातक तह चौथो वर्षमा वि.एड र वि.वि.एस संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाईं,शैक्षिक संयोजक कुमार थपलिया, कलेजका प्राध्यापक लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु विरु दर्नाल, आस्था सिटौला,रोशनी […]

नौवटा बुँदामा लेखेर देउवाले गरे सरकारको ध्यानाकर्षण

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नौवटा बुँदामा लेखेर देउवाले गरे सरकारको ध्यानाकर्षण.

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौवटा बुँदामा लेखेर सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सीमा नाका कडाइ गर्नुपर्ने उल्लेख गरेका छन्। देउवाले जोखिम सामनाका लागि दक्ष जनशक्ति तयार गर्न पनि देउवाले अपिल गरेका छन्। ‘सम्भावित जोखिम सामनाका लागि […]

सौतेनी आमाको हत्या गरी फरार प्रतिवादी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सौतेनी आमाको हत्या गरी फरार प्रतिवादी पक्राउ.

धादिङ । १८ वर्षअघि सौतेनी आमाको हत्या गरी फरार भएका प्रतिवादी धादिङबाट पक्राउ परेका छन्। धादिङ थाक्रे गाँउपालिका वडा नंं.६ रानीबारी बस्ने ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई आज केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। उनलाई ब्युरोले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको ब्युरोले जनाएको छ। उनले २०५८ साल […]

अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरेका हौं : मन्त्री अर्याल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरेका हौं : मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी हुन् । मन्त्री अर्यालले भू–उपयोग ऐन कार्यान्वयनको लागि छिट्टै नियमावली ल्याउने तयारीसमेत भइरहेको जानकारी गराइन् […]

साहित्यिक परिवारले गर्यो विदाई तथा रचना वाचन कार्यक्रम

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साहित्यिक परिवारले गर्यो विदाई तथा रचना वाचन कार्यक्रम.

बिर्तामोड । मनकामना साहित्यिक परिवारले विदाई तथा रचना वाचन कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको छ । परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं रहेका थिए । सो […]

ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु.

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो […]

मनकामनामा नेविसंघ पुर्न गठन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मनकामनामा नेविसंघ पुर्न गठन.

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मनकामना इकाई सभापतिमा डेविड श्रेष्ठ चयन भएका छन् । यसैगरी उपसभापतिमा सुजन भण्डारी र रुसिका सापकोटा, सचिवमा उमेश खतिवडा, सह- सचिवमा शिक्षा भट्टराई र रोहित दाहाल तथा कोषाध्यक्षमा उत्सव दाहाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विश्वास दाहाल,वर्षा कडरिया,सृजना अधिकारी र पुजा दाहाल रहेका छन् । […]

आफ्नो मात्र होइन, देश विकासमा पनि योगदान गर्नुहोस् : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आफ्नो मात्र होइन, देश विकासमा पनि योगदान गर्नुहोस् : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिएका छन् । साथै बैंक तथा वित्तीय संस्थामा मात्र लगानी केन्द्रित नगर्न पनि कोषलाई प्रधानमन्त्रीको सुझाव छ । कोषको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीको शुभकामना […]

ग्यास सहज नबनाए सेना र प्रहरी लगाउँछौं  : मन्त्री भट्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ग्यास सहज नबनाए सेना र प्रहरी लगाउँछौं  : मन्त्री भट्ट.

काठमाडौं । सरकारले ग्यास वितरणमा असहयोग गरे व्यवसायीविरुद्ध सेना र प्रहरी लगाएर हस्तक्षेप गर्ने चेतावनी दिएको छ । आज ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास सहज नबनाए सेना र प्रहरी लगाउने चेतावनी दिएका हुन् । व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको बताउँदै मन्त्री भट्टले […]