Sajhamanch Archive

वडासचिव २० हजार घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वडासचिव २० हजार घुससहित पक्राउ.

धनुषा । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको […]

सिम्रिकका सदस्यलाई पशु तथा कृषि प्राविधिक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकका सदस्यलाई पशु तथा कृषि प्राविधिक तालिम.

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पशु तथा कृषि प्राविधिक तालिम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा दुवागढी सेवा केन्द्रमा आयोजित तालिमको अध्यक्षता संस्थाका शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले गरेका थिए । उक्त तालिमको सहजीकरण बिर्तामोड नगरपालिकाका पशु प्राविधिक विष्णप्रसाद भट्टराई र कृषि प्राविधिक राजेन्द्र कडरियाले गरेका थिए । […]

घुस रकमसहित प्रधानाध्यापक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुस रकमसहित प्रधानाध्यापक पक्राउ.

काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका वडा नं.१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् । शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम निकासाका लागि प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले घुस मागेको […]

घरभित्रै मृत भेटिए दम्पति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घरभित्रै मृत भेटिए दम्पति.

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग-अलग कोठामा मृत भेटिएका हुन्। हिजोदेखि नै बन्द रहेको घर आज दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिएर आएकाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर […]

नायिका कार्की र नायक जोशी बैबाहिक जीवनमा बाँधिए

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नायिका कार्की र नायक जोशी बैबाहिक जीवनमा बाँधिए.

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज बिबाह गरेका हुन् । नायिका प्रियंका कार्कीले सामाजिक संजालमा तस्वीर शेयर गर्दै आजबाट कानुनी रुपमा नै एक भएको उल्लेख गरेकी छिन् । उनले तस्वीर सार्वजनिक गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन् । प्रियंका र आयुष्मानको साथमा उनका परिवार र आफन्तलाई […]

मिलको फित्तामा बेरिएर महिलाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मिलको फित्तामा बेरिएर महिलाको ज्यान गयो.

पर्सा । पर्सामा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् । आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखरबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखरबीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो । नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री […]

‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’बाट चारजना सम्मानित हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’बाट चारजना सम्मानित हुँदै.

बिर्तामोड । पूर्वबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रकाशनको २५ वर्ष पुगेको सुखद अवसरमा रजत महोत्सवको तयारी गरेको छ । दैनिकले महोत्सवको अवसरमा पुस्तक लोकार्पण,पुरस्कार वितरण,सम्मान,फोटो प्रदर्शनी,व्यङ्ग्य चित्र प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । दैनिकले पत्रकारिता विषयका विविध पक्ष समेटेर प्रकाशित “पूर्वाञ्चल” विशेषाङ्कको लोकार्पण गरिने बताइएको […]

बन्द भएका सप्तकोशीका जहाज चल्न थाले

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बन्द भएका सप्तकोशीका जहाज चल्न थाले.

भोजपुर । स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । जलयातायातका सञ्चालकहरूले भोजपुरको हतुवागढीमा पत्रकार सम्मेलन गरेर जाहाज सञ्चालनमा आएको जानकारी गराएका थिए । जल यातायात […]

संविधान संशोधनका लागि बनाइएको कार्यदल भङ्ग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संविधान संशोधनका लागि बनाइएको कार्यदल भङ्ग.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर पनि संविधान […]