Sajhamanch Archive

वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ.

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नंं.३ की ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। बिहीबार दिउँसो बृद्धालाई वलात्कार गरेको आरोपमा सोही वडाका चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए। घटनाका विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले […]

महाशिवरात्रि धुमधामका साथ मनाइदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महाशिवरात्रि धुमधामका साथ मनाइदै.

झापा । हिन्दूधर्मालम्बीहरूले आज आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि […]

सामाजिक न्यायका लागि विद्यार्थी एक भए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक न्यायका लागि विद्यार्थी एक भए.

बिर्तामोड । मनकामना बहुमुखी क्याम्पस बिर्तामोडमा बि.एस.डब्लु संकायमा अध्ययनरहत विद्यार्थीहरुले आज र्याली सम्पन्न गरेका छन् । सामाजिक न्याय दिवसको अवसरमा “असमानता र दूरीलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा वृद्धि गर्ने” नारासहित निक्लेको उक्त र्यालीले बिर्तामोडको मुक्ति चोक परिक्रमा गर्दै क्याम्पसमा आइ कोड सभामा परिणत भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले आजै हस्ताक्षर कार्यक्रम पनि आयोजना […]

सिम्रिक साकोसले ग¥यो १० लाख ऋण मिनाहा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले ग¥यो १० लाख ऋण मिनाहा.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा बिर्तामोडको इन्द्रेणी ब्याङ्केटमा आयोजित तालिममा संस्थाका ७० जना भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो। संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईको […]

बिराट अर्जुनको रक्तदानमा १२० ले गरे रगत दान

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on बिराट अर्जुनको रक्तदानमा १२० ले गरे रगत दान.

बिर्तामोड । बिर्तामोडस्थित बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ जना महिलासहित १२० जनाले रगत दान गरेका थिए । संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल रहेकी थिइन् । सो अवसरम ५० […]

मेचीनगर वडास्तरीय भलिबल जारी : वडा नं.६ र ८ विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेचीनगर वडास्तरीय भलिबल जारी : वडा नं.६ र ८ विजयी.

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नं.६ र ८ विजयी भएका छन् । मेचीनगर नगरपालिका वडा नं. १२ को आयोजनामा जारी प्रतियोगितामा वडा नं.७ लाई सोजो सेटमा २५-२० र २५-१६ पराजित गर्दै वडा नं.६ अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै आजै हुने भनिएको वडा नं. १ र वडा […]

लिभरपुल एट्लेटिको मड्रिडसँग स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on लिभरपुल एट्लेटिको मड्रिडसँग स्तब्ध.

डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टर–फाइनलको पहिलो लेगमा पराजित भएको छ । एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सउल नियुएजको सुरुवाती गोल निर्णायक बन्दा लिभरपुल घरेलु टोलीसँग एक–शून्यले स्तब्ध भयो । निगुएजले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । खेलको अधिकांश समय बलमा पकड जमाए पनि लिभरपुलले गोल भने गर्न सकेन । लिभरपुलले खेलमा फर्किने […]

लेले सामुदायिक वनमा महिलाको हत्या भएको पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लेले सामुदायिक वनमा महिलाको हत्या भएको पुष्टि.

काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । उनले भने, ‘सुर्खेतमा पक्राउ परेका […]

ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको ज्यान गयो.

एजेन्सी । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन । सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृतकको संख्या १४ पुगेको छ । अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेको छ । […]

नक्कली इन्सपेक्टर झापाबाट पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली इन्सपेक्टर झापाबाट पक्राउ.

झापा । नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले पक्राउ परेका हुन् । कामको सिलसिलामा एक […]