Sajhamanch Archive

चितुवाको आक्रमणबाट एकजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितुवाको आक्रमणबाट एकजना घाइते.

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वडा नं.३ शिवनगर टोलका ४२ वर्षीय माधव भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। शनिबार साँझ गहुँबारीमा रहेका भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी निरीक्षक लालाबहादुर बमले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतवारीमा चितुवा आहाराको खोजीमा आएको बताइएको छ। घाइतेको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। थाहाखबर

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो.

मोरङ । मोरङमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान ग्रामथान गाउँपालिका वडा नं.३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५३ वर्षीय हरीलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । […]

बालबच्चाका लागि अभिभावक मात्र होइन, साथी पनि बन्ने हो कि ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बालबच्चाका लागि अभिभावक मात्र होइन, साथी पनि बन्ने हो कि ?.

तपाईंका कति बालबच्चा छन् ? अहिले धेरैजसो दम्पतीबाट आउने जवाफ हो, एक जना । किन ? यो प्रश्नको उनीहरुसँग तयारी जवाफ छ । उनीहरुले भन्नेछन्, ‘यस्तो महंगीमा धेरै बच्चा कसरी हुर्काउने ?’ बच्चाको खानपान, लुगाफाटो, औषधि-उपचार, शिक्षादीक्षा आदिले अभिभावकको खल्ती बोझिलो बनाइदिएको छ । अहिले यसैपनि महंगीले आकास छोएको छ । लालनपालनका लागि सानोतिनो खर्चले […]

बिस्कुट उद्योगमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिस्कुट उद्योगमा आगलागी.

भैरहवा । रुपन्देहीको नेविको भैरहवा प्रा.लि (विस्कुट फेक्ट्री)मा आगलागी भएको छ। आज बिहान करिब साढे सात बजे लागेको आगलागीका कारण मेसिनहरुमा क्षति भएको छ। बिहान मेसिन स्टार्ट गर्ने क्रममा कर्नरमा रहेको मेसिनबाट इलेक्ट्रिक सर्ट भई आगलगी भएको उद्योगमा कार्यरत मजदुरहरु उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार मजदुरहरुले नियमित […]

प्रधानमन्त्री ओलीको वेबसाइटमा पोर्न भिडियो अपलोड

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीको वेबसाइटमा पोर्न भिडियो अपलोड.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता […]

वुहानबाट नेपालीलाई ल्याउन उड्यो विमान

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on वुहानबाट नेपालीलाई ल्याउन उड्यो विमान.

काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा […]

मछिन्द्र क्लबले रच्यो इतिहास

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मछिन्द्र क्लबले रच्यो इतिहास.

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराएर इतिहास रच्दै मछिन्द्र क्लबले उपाधि जितेको हो । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा मछिन्द्रले १-० को अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता […]

‘नीरफुल’ को पहिलो गीत रिलिज

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘नीरफुल’ को पहिलो गीत रिलिज.

फागुन ३० गते रिलिज हुने ‘नीरफुल’को पहिलो गीत रिलिज भएको छ। फूलमान बलको निर्देशकिय डेब्यू सिनेमाको ‘तिमी बदनामी बदनामी’ बोलको गीतमा अभिनेत्री रेखा थापा फिचर भएकी छन्। यस गीतलाई निर्देशक बलको शब्दमा संगीतकार अर्जुन पोखरेलले तयार गरेका हुन्। गीतमा गायिका दुर्गा खरेलको स्वर रहेको छ। गीतका कोरियोग्राफ्र राजेन्द्र राजबहाक हुन्। सिनेमाले २०७२ को महाभूकम्पमा विछोडिएको […]

महिला टी-२० वरीयता : नेपालबाट को को कति नम्बरमा परे ?

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on महिला टी-२० वरीयता : नेपालबाट को को कति नम्बरमा परे ?.

आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट दुई महिला खेलाडीले स्थान बनाएका छन । जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि २६१ पोइन्टसहित सिता नै ९० औँ स्थानमा छिन् । यस्तै बलिङमा नेपालबाट नेरी थापा ९६ औँ स्थानमा छिन । नेरीले […]

झट्केली छोरीको बलात्कार गरेर हत्या गर्ने बुवा जेल चलान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झट्केली छोरीको बलात्कार गरेर हत्या गर्ने बुवा जेल चलान.

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंं.१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भएका हुन् । भीमदत्त नगरपालिका वडा नं.१८ सालघारीका सौतेला बुबा चुनाराले घरमा कोही […]