Sajhamanch Archive

वनभोज खाएर नुहाउन गएका एक जना राप्ती नदीमा बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वनभोज खाएर नुहाउन गएका एक जना राप्ती नदीमा बेपत्ता.

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । शनिबार अपराह्न बेपत्ता भएका उनलाई […]

फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा.

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ५ नारायणपुरमा रहेको जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ। आगलागी ९ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका सयौँ सुरक्षाकर्मी साथै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, कावासोती नगरपालिका र भरतपुर विमानस्थलको बरुणयन्त्र […]

तीन भिन्न अवतारमा आमिर

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on तीन भिन्न अवतारमा आमिर.

‘मिस्टर पर्फेक्सनिष्ट’ को परिचय बनाएका आमिर खान यस्तो अभिनेताको रुपमा चिनिन्छन्, जो हरेक पटक केही अलग र केही नयाँ पेश गर्ने गर्छन् । अहिले उनी नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को छायांकनमा व्यस्त छन् । यसमा उनी तीन भिन्न अवतारमा देखिँदैछन् । फिल्ममा आमिरलाई शिरमा पगडी, लामो दाह्री र लामो खुल्ला कपालसँगै क्लिन सेभ लुक्समा […]

आफुलाई फसाउन आफ्नै मान्छेहरु लागि परेका छन् : सभामुख सापकोटा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आफुलाई फसाउन आफ्नै मान्छेहरु लागि परेका छन् : सभामुख सापकोटा.

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फसाउन आफ्नै मान्छेहरु लागि परेको बताएका छन्। गृहजिल्ला सिन्धुपाल्चोकमा आज आयोजना गरिएको सभामुख सापकोटाको बधाई कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागि परेको दाबी गरेका हुन्। उनले ती शत्रहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख […]

लगातार दुईपटक भूकम्पको धक्का

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लगातार दुईपटक भूकम्पको धक्का.

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प ३.७ रेक्टर स्केलको र दोस्रो ५.३ रेक्टर स्केलको गएको हो। पहिलो भूकम्पको केन्द्रविन्दु बझाङ र दोस्रोको केन्द्रविन्दु […]

सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर.

काठमाडौं । रुपन्देहीको सैनामैना सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्धा दायर गरेको हो । श्रेष्ठले पटक–पटक सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने […]

एक्सन र इमोसन मिश्रित ‘बागी ३’को ट्रेलर सार्वजनिक

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on एक्सन र इमोसन मिश्रित ‘बागी ३’को ट्रेलर सार्वजनिक.

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कूपर स्टारर फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ । ६ मार्च अर्थात् नेपाली मिति अनुसार फागुन २३ गतेबाट प्रदर्शन हुने फिल्मको ट्रेलर एक्सन प्याक्ड छ । ट्रेलरमा टाइगर ठूला मेशिन र हेलिकप्टर्सका बीच खतरनाक स्टन्ट्स गर्दै देखिएका छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको […]

प्रधानमन्त्री निवास अगाडि द्वन्द्वपीडितको धर्ना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री निवास अगाडि द्वन्द्वपीडितको धर्ना.

काठमाडौं । द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सम्बन्धि ऐन संशोधन गर्न माग गरेको छ। आज प्रधानमन्त्री निवास अगाडि धर्ना दिँदै सञ्जालले ऐन संशोधनको माग गर्दै दुई आयोग सम्बन्धि ऐन संशोधन गरी पीडितलाई न्याय दिन माग गरेको हो। सत्य, न्याय, परिपूर्ण र संधारगत सुधार मार्फत मात्रै द्वन्द्वपीडितहरुलाई […]

बस दुर्घटना हुँदा १० नेपाली घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on बस दुर्घटना हुँदा १० नेपाली घाइते.

भारत । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो । हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको […]

देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु : डा. बाबुराम भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु : डा. बाबुराम भट्टराई.

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहज महसुस गरेको प्रतिक्रिया दिएका छन् । ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर […]