Sajhamanch Archive

युरोपेली संघले रुसबाट तेल आयात बन्द गर्ने, अन्य प्रतिबन्ध पनि लगाउने तयारीमा

Published: in विश्व समाचार by . Leave a Comment on युरोपेली संघले रुसबाट तेल आयात बन्द गर्ने, अन्य प्रतिबन्ध पनि लगाउने तयारीमा.

काठमाडौं । युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्नेछ । यसअन्तर्गत यस वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिनेछ । यसका साथै रुसको सबैभन्दा ठूलो बैंक सबर बैंकको पनि स्विफ्ट फाइनेन्सियल सिस्टम हटाउने निर्णय गरिएको छ । यी प्रतिबन्धहरूको सन्दर्भमा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघले आगामी ६ महिनामा रूसबाट कच्चा तेल […]

१९ वर्षमुनिको विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा

Published: (Updated: ) in खेलकुद, विश्व समाचार, समाज by . Leave a Comment on १९ वर्षमुनिको विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा.

काठमाण्डौ । १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा हिजो सोमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो । अर्को वर्ष […]

मनिलानजिकै सयौँ घरमा आगलागी, बालबालिकासहित ८ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on मनिलानजिकै सयौँ घरमा आगलागी, बालबालिकासहित ८ जनाको मृत्यु.

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब […]

इथियोपियामा भएको जातीय दंगामा परी बीस जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इथियोपियामा भएको जातीय दंगामा परी बीस जनाको मृत्यु.

काठमाडौं । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो […]

यो हो विश्वकै अग्लो परिवार

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै अग्लो परिवार.

काठमाडौं । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औसत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औसत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् । उनका […]

फिलिपिन्समा समुद्री आँधीपछि बाढीपहिरो : मृत्यु हुनेको संख्या १२३ पुग्यो

Published: in विश्व समाचार by . Leave a Comment on फिलिपिन्समा समुद्री आँधीपछि बाढीपहिरो : मृत्यु हुनेको संख्या १२३ पुग्यो.

मनिला । फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । ‘मेगी’ नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको छ । सन् २०१३ मा सुपर टाइफुन ‘हैयान’ले असर गरेकै क्षेत्रमा यसपटक पनि प्रभावित तुल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा […]

कंगोमा ज्यान गुमाएका नेपाली सिपाहीको परिचय खुल्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगोमा ज्यान गुमाएका नेपाली सिपाहीको परिचय खुल्यो.

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही […]

चीनमा दुर्घटना भएको विमानमा सवार सबै १३२ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on चीनमा दुर्घटना भएको विमानमा सवार सबै १३२ जनाको मृत्यु.

काठमाडौं । चीनमा गत चैत ७ गते सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चीन सरकारले शनिबार पुष्टि गरेको छ । १२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो । २० घण्टासम्म पनि […]

बुबा, दाजुभाइ र पतिकै हातबाट यसरी मारिन्छन् इराकका महिला

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on बुबा, दाजुभाइ र पतिकै हातबाट यसरी मारिन्छन् इराकका महिला.

सुलेमानियाह, इराक । एक महिलालाई आफ्नो पतिले जिउँदै जलाएका छन् । अरूलाई बुबा वा किशोर भाइले गोली हानेर मारेका छन् – उत्तरी इराकको कुर्द क्षेत्रमा महिलाविरुद्धको रक्तपातपूर्ण हिंसा बढेको छ । ‘युद्धग्रस्त इराकमा नारी हत्या, लिंगद्वारा उत्प्रेरित हत्यामा तीव्र वृद्धि भएको छ । विगत दुई महिनामा, अघिल्लो वर्षको तुलनामा महिला हत्यामा वृद्धि भएको छ’, कुर्दिश […]

चीनमा १३३ यात्रुसहितको जहाज दुर्घटनाग्रस्त

Published: in मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on चीनमा १३३ यात्रुसहितको जहाज दुर्घटनाग्रस्त.

एजेन्सी, चीनमा केही बेरअघि यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो। समाचार अनुसार चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो लागेको देखिएको छ।