Sajhamanch Archive

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै अमेरिकी राष्ट्रपतिलाई मुद्दा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै अमेरिकी राष्ट्रपतिलाई मुद्दा.

वासिंटन । मानव अधिकारवादी समूहले ह्वाइट हाउस अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा बल प्रयोग गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मुद्दा दायर गर्ने भएका छन् । जर्ज फ्लोइडको हत्याको विरोध गर्दै ह्वाइट हाउस अगाडि हजारौँले प्रदर्शन गरेका थिए । ुद गार्जियनुका अनुसार अधिकारवादी समूहले राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसका अधिकारीहरुलाई संवैधानिक हकको हनन गरेको आरोप लगाएका छन् […]

महात्मा गान्धीको प्रतिमा तोडफोड

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महात्मा गान्धीको प्रतिमा तोडफोड.

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो । प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुन अनुसार कारबाही गरिने अमेरिकी प्रहरीले जनाएको छ । गत […]

ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरेको आरोप

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरेको आरोप.

एजेन्सी । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुठो द्वन्द्व’ सिर्जना गर्ने बताएका छन् । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नुभएका म्याटिसले भने, ‘मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु […]

चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक.

एजेन्सी । अमेरिकाले चीनका यात्रुवाहक जहाजलाई प्रवेशमा रोक लगाउने भएको छ । दुई देशबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको छ । चीन र अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको समाचार संस्था […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो.

काठमाडौं । भारतमा कोरोना भाइरस९कोभिड(१९० बाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई […]

हाइड्रोक्सीक्लोरोक्वीन औषधि कोरोनाका लागि प्रयोग गर्न डब्लुएचओको अनुमति

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on हाइड्रोक्सीक्लोरोक्वीन औषधि कोरोनाका लागि प्रयोग गर्न डब्लुएचओको अनुमति.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रयाललाई अनुमति दिएको छ। डब्लुएचओले अस्थायी रुपमा एक साता अघि प्रतिबन्ध लगाएपछि फेरी यस औषधिको क्लिनिकल ट्रायल हुने भएको हो। मलेरियाको यो औषधि कोरोना संक्रमित विरामीको उपाचारमा विभिन्न देशमा अहिले पनि प्रयोग भइरहेको छ। एक अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्वीन हानिकारक हुने बताएपछि डब्लुएचले यस औषधिको […]

प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी मागे.

एजेन्सी । अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन् । प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको […]

थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on थर्मल प्लान्टबाट इन्धन चुहिएर साइबेरियाली नदी प्रदूषित.

एजेन्सी । रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन् । वातावरणविदहरुले यस संकटको तत्काल समाधानका लागि पहल गर्न रसियाली अधिकारीहरुसमक्ष आग्रह गरेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले मंगलबार नदीमा सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ […]

ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी.

एजेन्सी । ब्राजिलमा एकपटक पुनः एक दिनमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या रेकर्ड स्तरको पुगेको छ । यहाँ मृतकको संख्या तीन हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मंगलबार यहाँ १२ सय ३२ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ३१ हजार २ सय ७८ रहेको छ । यहाँ एकैदिन २७ […]

कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु.

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको […]