Sajhamanch Archive

हतारमा लकडाउन खोले स्थिति झनै भयावह बन्‍ने डब्ल्यूएचओको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on हतारमा लकडाउन खोले स्थिति झनै भयावह बन्‍ने डब्ल्यूएचओको चेतावनी.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने बताएका छन्। लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन्। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अदोनानले […]

कोरोना भाइरस उपचारको प्रभावकारी औषधि पत्ता लगाएको अमेरिकाको दावी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरस उपचारको प्रभावकारी औषधि पत्ता लगाएको अमेरिकाको दावी.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् । ह्वाइ टहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको जानकारी गराएका हुन् । औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय […]

कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई मार्ने धम्की

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोना नियन्त्रणमा जुटिरहेका डब्ल्युएचओ महासचिवलाई मार्ने धम्की.

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्‌। ‘गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देखिएको छ, मलाई कालो जाती वा हब्सी भनेर बोलाइएको छ।‘ बुधबार आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै […]

अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित.

काठमाडौं । अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन। अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो। त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन्। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको […]

अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान गुमाए, संक्रमितको संख्या चार लाख नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा एकै दिन १९ सय भन्दा बढीले ज्यान गुमाए, संक्रमितको संख्या चार लाख नाघ्यो.

अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ। संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ। जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन १ हजार ९ सय ५२ जानको मृत्यु भएको हो। त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु […]

कोरोनाबाट निको भएका ज्यासन गार्सिया आफ्नो रगत दिएर अरूलाई बचाउन खोज्दैछन्

Published: in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोनाबाट निको भएका ज्यासन गार्सिया आफ्नो रगत दिएर अरूलाई बचाउन खोज्दैछन्.

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरस संक्रमणबाट निको भएका ज्यासन गार्सियाले आफ्नो रगतको ‘प्लाज्मा’ अरू संक्रमित बिरामीको उपचार निम्ति दान दिएका छन्। कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही भाइरसले आक्रमण गर्‍यो भने उसको प्रतिरोधात्मक शक्तिले त्यो भाइरसलाई परास्त गर्न सक्छ। अमेरिकी डाक्टरहरू […]

अमेरिकामा मृतकको संख्या ११ हजार नजिक, विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा मृतकको संख्या ११ हजार नजिक, विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो.

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका छन्। अमेरिकामा पछिल्लो केही दिनयता […]

अस्पतालले मृत भन्याे, परिवारले श्रद्धाञ्जली दिए, तर मानिस जीवितै

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अस्पतालले मृत भन्याे, परिवारले श्रद्धाञ्जली दिए, तर मानिस जीवितै.

अमेरिका । कोरोना (कोभिड-१९) संक्रमणबाट अमेरिकामा निधन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारजनले जानकारी दिएका छन्। न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको निधन भएको खबर राष्ट्रिय समाचार समितिले प्रविष्ट गरेको थियो। तर संक्रमणका कारण ज्यान गुमाएका भनिएका ङिमा टेम्बा शेर्पा […]

अमेरिकामा एकै दिन १२ सय को मृत्यु, विश्वमा मृतकको संख्या ६९ हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा एकै दिन १२ सय को मृत्यु, विश्वमा मृतकको संख्या ६९ हजार नाघ्यो.

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ। त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ। अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ […]

कोरोनाबाट विश्वका ६४ हजार बढी मानिसको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट विश्वका ६४ हजार बढी मानिसको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो.

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वका साढे ६४ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ । चीनको वुहानपछि कोरोनाको दोस्रो केन्द्र देखिएको अमेरिकामा सबैभन्दा बढी कोरोनाका संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या तीन लाख ११ हजार नाघेको छ । अमेरिकामा ८ […]